एम्बेसी फेष्टिबलमा नेपालको सहभागिता

ENGLISH

NRN GLOBAL

एम्बेसी फेष्टिबलमा नेपालको सहभागिता

5 September, 2017 | Sandeep Bhattarai | 1065 Views | comments

नेदरल्याण्डबेल्जियमस्थित नेपाली राजदूतावासले नेदरलयाण्डमा यही सेप्टेम्बर २ तारिख (भदौ १७ गते) आयोजित पाँचौ ‘एम्बेसी फेष्टिबल –२०१७’ मा सहभागीता जनाएको छ ।

सो मेलाको नेदरल्याण्डको ‘दि लाइफ वान लाइभ बिभि’ संस्था र स्थानीय एक नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेका थिए ।

मेलामा नेपालले तीन शीर्षक राजदूतावास पेभिलेन, अन्तर्राष्ट्रिय बजार र सिर्जनात्मक रंगमञ्च प्रस्तुत गरिएको ब्रसेलस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यहाँ नेपाली परम्परा झल्कने हस्तकलाका सामग्री, विभिन्न नेपाली खानाका परिकार, खाद्य सामग्रीसमेत प्रदर्शनी गरिएको थियो ।

नेपालको निर्यातजन्य जस्तु चिया, कफी र कार्पेट पनि मेलामा प्रदर्शनी गरिएको थियो । नेपाली प्रदर्शनी कक्षबाट नेपालको पर्यटन प्रवद्र्धन गर्ने सामग्री व्यानर र प्लेकार्ड वितरण गरिएको थियो ।

स्थानीय नेपाली व्यवसायीले छ वटा व्यावसायिक स्टलमा नेपाली परम्परागत खानाका परिकार प्रदर्शनी गरिएको थियो । मेलाकै अवसरमा नेपाली र नेदरल्याण्डका कलाकारले मनोरञ्जनात्मक गीत संगीत प्रस्तुत गरेका थिए ।

विभिन्न ५१ मुलुकका व्यवसायी प्रतिनिधिको सहभागीता रहेको मेलामा सम्बन्धित देशका कला, संस्कृति र परम्परागत खानाका परिकारको ज्ञान र स्वाद लिने अवसर मिलेको आयोजकले जनाएको छ ।

नेदरल्याण्डमा अन्तराष्ट्रिय मेलाको तयारी तीव्र, नेपाल पनि सहभागि हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK