एमाले नेता योगेश भट्टराई कतारमा

ENGLISH

NRN GLOBAL

एमाले नेता योगेश भट्टराई कतारमा

दिलकुमार श्रेष्ठ,दोहा

12 July, 2017 | Bipin Acharya | 835 Views | comments

नेकपा (एमाले) का केन्द्रिय सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई कतारको दोहामा आइपुगेका छन् ।

नेता भट्टराई प्रवासी नेपाली मञ्च बेलायतको अधिवेशन सकेर जुलाई ११ तारिख बिहान कतार आई पुगेका हुन् । उनको कतारमा ३ दिनको बसाई रहने प्रवासी मंच कतारका अध्यक्ष चानक पोखरेलले जानकारी दिए ।

मञ्चले १३ जुलाईका दिन आफु निकटका सम्पूर्ण विभागहरुलाई सुचित गर्दै भेटघाट कार्यक्रम समेत राखेको छ । सो भेटघाट कार्यक्रम दोहास्थित ढाका रेस्टुरेन्टको सभाहलमा बेलुका ७ बजे देखि सुरु हुने छ ।

भ्रमणका क्रममा नेता भट्टराईले कतारमा कार्यरत नेपालीहरुको बारेमा जानकारी लिने कार्यक्रम छ । सोहि कार्यक्रममा नेता भट्टराईले आफ्नो कतार वसाईलाई उपलव्धी मुलक बनाउदै संगठित सदस्यहरुलाई प्रशिक्षण समेत दिने छन् ।

यसै अबसरको सदुपयोग गर्नका लागी मञ्चका पदाधिकारी, सचिवालय सदस्य, राष्ट्रिय कमिटी सदस्य, निवर्तमान कमिटीका पदाधिकारी र सदस्यहरु, निवर्तमान सल्लाहकार परिषदका पदाधिकारी र सदस्यहरु, ईलाका कमिटीका पदाधिकारी तथा सदस्यहरु, संगठित सदस्य तथा मञ्चसंग अबद्दा सम्पूर्ण सदस्यहरुलाई समयमा उपस्थित हुनको लागि मञ्चले अनुरोध गरेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एलियनको कथामा नेपालमा पहिलो पटक फिल्म बन्दै

नेपालमै पहिलो पटक एलियनको कथामा फिल्म निर्माण हुने भएको...

एनआरएनए कृषि प्रबद्र्धन समितिको बैठक सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कृषि प्रबद्र्धन समितिले आगामी...

केन्या

केन्याको ‘स्ट्रिट क्लब’ बाट २१ नेपाली चेलीको उद्वार

केन्याको नैरोवीमा अवैधरुपमा काम गर्दै आएका २१ नेपाली महिलालाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK