एमाले निकट प्रवासी नेपाली मञ्चहरुको युरोप स्तरीय बैठक सम्पन्न

ENGLISH

NRN GLOBAL

एमाले निकट प्रवासी नेपाली मञ्चहरुको युरोप स्तरीय बैठक सम्पन्न

बसन्त रानाभाट

9 September, 2017 | Bipin Acharya | 970 Views | comments

एमाले निकट प्रवासी नेपाली मञ्चहरुको युरोप स्तरीय बैठक सम्पन्न भएको छ। युरोप क्षेत्रमा रहेका मञ्चका प्रतिनिधिहरुको उपस्थितिमा फ्रान्समा बैठक सम्पन्न भएको हो। दुई साता अघि पेरिसमा सम्पन्न बैठकले प्रवासी नेपाली मञ्च युरोप गठन गरेको छ।

कमिटीको संयोजकमा एमाले नेतृ रामकुमारी झाक्री,सहसंयोजकमा पुष्पराज तिमिल्सिना तथा सचिवमा सुबास पोखरेल चयन भएका छन्।

एमाले महासचिव तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा युरोपका बिभिन्न देशहरुबाट प्रतिनिधिहरु सहभागी भएका थिए।

प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक अध्यक्ष तथा युरोप सहसंयोजक बनेका तिमिल्सिनाले लामो समय देखिको प्रयास सफल भएको बताएका छन्। उनले भने,”हामीले युरोपभरका मञ्चहरुको साँझा कमिटी बनाउने यस अघि पनि प्रयास गरेका थियौ,अहिले आएर महासचिव कै उपस्थितिमा गठन गर्न सक्यौ,यसले झन् युरोपभर एमाले आस्थावान् साथिहरुलाई एक बनाएको छ।”

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK