एमाले अध्यक्ष ओलीको सपना समेटिएको पुस्तक सार्वजनिक

ENGLISH

POLITICS

एमाले अध्यक्ष ओलीको सपना समेटिएको पुस्तक सार्वजनिक

27 January, 2017 | arjun baral | 770 Views | comments

kp-oli-bookनेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘म प्रधानमन्त्री हुँदा’ नामक पुस्तक बजारमा आएको छ।

प्रधानमन्त्रीको रूपमा ओलीले लिएको राष्ट्रियतासम्बन्धि अडान र विकासका लागि उनले छरेको सपनासमेत समेटिएको पुस्तक शुक्रबार एक कार्यक्रमकाबीच सार्वजनिक भयो।

एमालेले प्रकाशित गरेको पुस्तकमा ओलीले प्रधानमन्त्रीको रूपमा गरेको सम्बोधनको मुख्य मुख्य अंश समेटिएको छ। ओलीले प्रधानमन्त्री हुँदा लिएको राष्ट्रियतासम्बन्धी अडान, उनले विकास निर्माणका लागि छरेको सपनालाई पुस्तकमा उल्लेख गरिएको छ।

ओलीको हास्यरसयुक्त अभिव्यक्ति र उखान टुक्कामा असंख्य पीडा र सम्बृद्धिका सपनाको गाम्भिर्यता कसैले नखोजेको भन्दै लेखकहरुले उखान टुक्के भनेर उनीमाथि लाग्ने गरेको आरोपमा संयुक्त प्रतिवाद गरे ।

विश्लेषक शौरभले पृथ्वीनारायण शाह र वीपी कोइरालापछिको नेपालको नेताको उपाधि ओलीलाई दिए । उनले अब हुने चुनावमा एमालेले क्लिन स्वीप गरे पनि ओली प्रधानमन्त्री बन्न नसक्ने आशंका जनाए ।

लोकतान्त्रिक मधेशी संगठनका अध्यक्ष रघुवीर महासेठले ओलीमाथि लाग्ने गरेको मधेश बिरोधी आरोपको प्रतिवाद गर्ने प्रयास गरे । उनले ओलीले मधेशी जनताको सामाजिक न्याय र समानताको पक्षमा काम गरेर देखाएको भन्दै मधेशवादी दलको खराब नियतको बिरोध गर्नु भनेको मधेशीको बिरोध होइन भनेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK