एमआरआर द्वारा कैलालीमा कम्बल वितरण

ENGLISH

एमआरआर द्वारा कैलालीमा कम्बल वितरण

26 January, 2017 | Krishna Adhikari | 1015 Views | comments

omgयुएईमा रहेका एमआरआरका साथीहरूको पहलबाट  २५,००० संकलन भई एमआरआरले शनिबार कैलाली जिल्ला कोटा तुल्सीपुर-१ दानुफांटा स्थित मुक्त कमैया बस्तीमा ३२ परिवारलाई कम्बल बितरण गरेको छ ।

सदस्य कृष्ण ढकाल बाट पनि रु १,५०० सहयोग प्राप्त भएको थियो । राजमार्गबाट करिब १० कि। मि। भित्र रहेको उक्त गाउँमा हालसम्म बिजुली नपुगेको र विद्यालय जानको लागि एउटै खोला पाँच पटक सम्म तरेर जानुपर्ने बाध्यता रहेछ जसले गर्दा बालबालिकाहरू वर्षायाममा विद्यालय जानबाट बन्चित रहेछन् ।

सो गाउंमा अन्यत्र अध्ययनरत एकजना भाईले मात्र फेसबुक चलाउंदा रहेछन् जसलाई एमआरआर समूहमा समावेश गरि भविष्यमा सकेको सहयोगको लागि समन्वय गर्नेगरि टोली फर्किएको छ ।

स्थानीय प्रतिनिधि रूपक जोशी र मनोरम जोशीले ठाउँ पहिल्याई समन्वय गर्नुभएको उक्त कार्यक्रममा आवश्यक कम्बल जुटाई समूहका एड्मिन बिक्रम के.सी. पुगेका थिए ।

एमआरआर लभ बैंकका स्वयंसेवी नेत्र राना, सुबोध बुढाथोकी, ईस्माम अन्सारी, सन्तोष कुमार थापा, शर्माजीको सहयोगले बेलैमा कार्यक्रम गर्न सकिएको धनगढिमा रहेका अर्का एड्मिन मनिष थापाले बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK