एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

ENGLISH

SPORTS

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

12 December, 2018 | Sandeep Bhattarai | 1920 Views | comments

ललितपुर

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर प्याट्रियस विजयी भएको छ । ललितपुरले काठमाडौँ किङ्ग्स ११ लाई १० विकेटले पराजित गर्यो ।

किर्तिपुर स्थित त्रि वि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले १९.५ ओभरमा सबै विकेट गुमाउदै १०९ रन बनायो । उसका लागि केभिन ओब्राइनले ४२ रन बनाए भने सिद्धान्त लोहनीले २१ रन जोडे । त्यस्तै संसाद शेखले १० रन बनाउनु बाहेक अन्यले दोस्रो अंक छुन सकेनन् । ललितपुरका लागि पवन सरार्फले ३ विकेट लिए भने राशिद खानलेर योगेन्द्र सिंह कार्कीको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै सन्नी पटेलले १ विकेट लिए ।

११० रनको लक्ष्य लिएर मैदान उत्रेको ललितपुरले १०.३ ओभरमा विकेट नगुमाउदै लक्ष्य भेट्टायो । उसका लागि गौरब तोमार र जयकिशन कोल्सावालाले अविजित रहदै ११५ रनको शतकीय पारी खेल्दै टोलीलाई सहज जित दिलाए । तोमारले ३५ बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै ८० रनको अर्धशतकीय पारी खेले भने कोल्सावालाले २८ बलमा ४ चौकाको मद्दतमा २७ रन बनाए । जितसंगै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लेको र प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको म्यान अफ द म्याच गौरब तोमार भए ।

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा चितवन ११ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK