एभरेष्ट प्रिमियर लिग मंगसिरमा हुने : विजेतालाई २१ लाख (भिडियो सहित)

ENGLISH

SPORTS

इपिएल

एभरेष्ट प्रिमियर लिग मंगसिरमा हुने : विजेतालाई २१ लाख (भिडियो सहित)

30 July, 2017 | Sandeep Bhattarai | 7335 Views | comments

इपिएल

नेपाली क्रिकेटको वहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (इपिएल)को लोगो आइतबार सार्वजनिक गरिएको छ । ६ वटा सहरहरुको प्रतिनिधित्व गर्दै खेलाइने प्रतियोगिताको विजेताले २१ लाख प्राप्त गर्ने जनाइएको छ ।

गत संस्करणबाट सुरु भएको इपिएल दोस्रो संस्करणमा सबैमानेमा परिर्वतन गरिएको प्रतियोगिताका संस्थापक आमीर अख्तरले जानकारी दिए ।प्रतियोगितामा यो पटक बाट हरेक टिममा ३ जना विदेशी खेलाडी राख्न पाउने अख्तरले जानकारी दिए ।

प्रतियोगिताका लागि खेलाडीहरुको अक्सन र हरेक टिमका ओनरहरुबारे छलफलमानै रहेकाले त्यसबारेमा बिस्तृत विवरण भने केहि समय पछि सार्वजनिक गर्ने जनाइएको छ । यद्धपि उनले प्रतियोगिता यो पटक काठमाडौं, ललितपुर, भैरहवा, विराटनगर, विरगञ्ज र पोखराको सहभागिता रहने छ ।

हरेक टिमले १५ जना खेलाडीलाई अनुबन्धन गर्न पाउने छन् । जसमध्ये १० खेलाडी अक्सनबाट टुंगो लगाईने छ । खेलाडीलाई ‘ए’, ‘बी’, ‘सी’ गरी तीन समूहमा विभाजन गरी अक्सन गर्ने अख्तरले बताए । उनका अनुसार ‘ए’ बाट ३ जना ‘बी’ बाट ४ र ‘सी’ बाट ३ जना खेलाडी अक्सनमा सहभागि हुने छन् भने १ जना स्थानीय प्लेयर टिममा हुने छन् भने अतिरिक्त खेलाडीका रुपमा १ जनालाई टिममा राखिने र ३ जना विदेशी खेलाडीलाई समेत मौका दिइने जनाईएको छ ।

प्रतियोगिताको लोगो सार्वजानिक गर्ने क्रममा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले खेलाडीहरुका लागि यो निकै ठूलो अवसर प्रदान गर्ने प्रतियोगिता भएको बताएका थिए । उनीहरुले विशेष गरेर युवा खेलाडीले प्रतिभा देखाउने मञ्चका रुपमा प्रतियोगितालाई उपयोग गर्नु पर्ने धारणा राखेका थिए । प्रतियोगिताका लोगो संस्थापक आमिर अख्तर, कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

प्रतियोगिता मंगसिरमा आयोजना गर्ने तयारी गरेपनि मिति भने तय गरिएको छैन ।

भिडियो –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK