एफबिआईले हिलारी क्लिन्टन विरुद्धको आरोप दर्ता नर्गने

ENGLISH

WORLD

एफबिआईले हिलारी क्लिन्टन विरुद्धको आरोप दर्ता नर्गने

अमेरिकाको संघीय चाँच आयोग एफबिआईले कुनै पनि अपराधिक आरोप दर्ता नर्गने

6 July, 2016 | arjun baral | 845 Views | comments

hillary

राष्ट्रपति पदकी दाबेदर उम्मेदवार हिलारी क्लिन्टन विरुद्ध अमेरिकाको संघीय चाँच आयोग एफबिआईले कुनै पनि अपराधिक आरोप दर्ता नर्गने बताएको छ । एफविआईले हिलारी क्लिन्टन विदेश मन्त्री हुदाको इमेलका बारेमा अनुसन्धान गरेको थियो । केही दिनअघि  क्लिन्टनसँग सोधपुछ गरेको एफबिआईले अनुसन्धानबाट कुनै तथ्य फल नपरेको कारणले अपराधिक आरोप दर्ता नगर्ने एफबिआईले बताएको छ ।

hillary and obama
क्लिन्टनमाथि सरकारी प्रयोजनका आधिकारिक इमेल व्यक्तिगत इमेलमार्तफ पठाउने गरेको आरोप लागेको थियो । क्लिन्टनले आधिकारीक जानकारी व्यक्तिगत इमेलमार्फत व्यवस्थित गर्ने गरेको अरोप अस्वीकार गर्दै आउनुभएको थियो ।एफबिआईले क्लिन्टन विरुद्ध आरोप लगाउनु पर्ने नदेखिएपनि उहाँले इमेल व्यवस्थापनमा गम्भीर हेलचक्र्याइँ गरेको भने उल्लेख गरेको छ ।

एफबिआईको निर्णयले राष्ट्रपति चुनावको प्रचार प्रशारमा रहेकी क्लिन्टनलाई राहत मिलेको छ । लामो समयदेखि चलेको छानबिनका कारण उहाँको चुनावी अभियान प्रभावित हुँदै आएको थियो । एफबिआईको निर्णय आएको केही समयपछि नै क्लिन्टन राष्ट्रपति ओबामासँगै एक कार्यक्रममा सहभागी हुनुभयो ।

हिलारी किलन्टन र अमेरिकाको राष्ट्रपति चुनाब

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK