एप्पल एप स्टोरमा भाइरल हमला

ENGLISH

TECH

एप्पल एप स्टोरमा भाइरल हमला

25 September, 2015 | Bipin Acharya | 675 Views | comments

phoneअमेरिकी ठूलो कम्प्यूटर एप्पल कम्पनीको एप्स स्टोरमा भाइरस हमला भएको छ । चीनमा आइफोन तथा आइप्याडका कयौं लोकप्रिय एप्लिकेसनमा एक्सकोर्ड घोष्ट नामका सफ्टवेयर पाइएको कम्पनीले बताएको छ |

एप्पलटीम यसलाई हटाउन लागिरहेपनि सफल हुन भने सकिरहेको छैन ।पहिला पनि सयौंको संख्यामा साइवर सेक्युटि फर्ममा यस्तै नामको भाइरस भेटिएको थियो |कम्पनीका भनाई अनुसार ह्यकर्सहरुले सफ्टवेयर निर्माताको आइओएस तथा म्यास एप्स बनाउनको लागि एपपलको एक्सकोड नाम बाट चिनिने सफ्टवेयरको नककली भर्सन प्रयोग गर्न सहमति गरेका छन् ।

एप्पलले आफ् कतिवटा एपमा अहिले सम्म भाइरस पाइएको छ भन्ने जनाएको छैन तर एप्पल एप स्टोरमा भाइरल हमला भएको यो पहिलो ठूलो घटना हो ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK