आइफोन सेभेन सार्वजनिक, के छ विशेषता

ENGLISH

TECH

आइफोन सेभेन सार्वजनिक, के छ विशेषता

8 September, 2016 | arjun baral | 1455 Views | comments

i-phone

बहुप्रतिक्षीत आइफोन सेभेन र सेभेन प्लस अमेरिकी कम्पनी एप्पलले सार्वजनिक गरेको छ । अमेरिकाको क्यालिफोर्नियामा भब्य समारोहकाबिच सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो । दुबै आइफोनको प्रि अर्डस सेप्टेम्बर ९ देखि सुरु हुनेछ भने वितरण सेप्टेम्बर १६ तारिखबाट हुने एप्पलले जनाएको छ ।

आइफोन सेभेनका  विशेषता

 

 आइफोन सेभेन प्लसमा दुई वटा १२ मेगापिक्सलको क्यामरा छ । एउटामा वाइड एंगल लेन्स छ भने अर्कोमा टेलिफोटो लेन्स छ । दुई वटा क्यामराको सहायताले आइफोन सेभेन प्लसले दुई गुणासम्म अप्टिकल तथा १० गुणासम्म डिजितल जुम गर्न सक्छ । यसबाट प्रयोगकर्ताले डिएसएलआर क्यामराले खिचेको जस्तै तस्बिर खिच्न सक्छन् । यसमा थ्रिडी म्यापिङको सुविधा पनि हुनेछ ।

 नयाँ आइफोनफोनमा पानी तथा धुलोबाट सुरक्षित हुने सुविधा छ । यी आइफोन आइपी सिक्सटी सेभेन वाटर एण्ड डस्त रेसिस्ट्न्ट छ । यसको अर्थ तीन दशमलव दुई फिट गहिराइ भएको पानीमा ३० मिनेटसम्म नयाँ आइफोन डुबेपनि केही हुने छैन ।

  नयाँ आइफोनमा अघिल्ला आइफोनमा जस्तो हेडफोनको ज्यान हुने छैन । यसमामा ३.५ एमएमको आइफोन ज्याक हटाइएको छ । अब तार रहित हेडफोन प्रयोग हुनेछ । जसलाई एयरपोडस नाम दिइएको छ । एयरपोड्समा पाँच घण्टाको क्षमता भएको ब्याट्री छ । तर यसमा अहिले भइरहेको हेडफोन लगाउन मिल्ने गरी ३.५ एमएमको हेडफोन एडाप्टर हुनेछ ।

 ब्याट्री क्षमता आइफोन सेभेनमा आइफोन सिक्सको भन्दा दुई घण्टा बढी छ । यस्तै आइफोन सेभेन प्लसको ब्याट्री क्षमता आइफोन सिक्स प्लसको भन्दा एक घण्टा बढी छ ।

३२ जिबी, १२८ जिबी र २५६ जिबी स्टोरेज क्षमतामा उपलब्ध ।

 जेट ब्ल्याक, ब्ल्याक, गोल्ड, सिल्भर र रोज गोल्ड कलरमा उपलब्ध ।

› मूल्य ६४९ अमेरिकी डलर (६९ हजार नेपाली रुपैयाँ) बाट सुरु  ।


आइफोनमा काम गर्न छैन सहज


 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

म्याग्दीको घोडेपानी

म्याग्दीको घोडेपानी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानी गाउँ र पृष्ठभूमिमा...

पप गायिका जोन्सले लगाइन् म्युजिकको नाममा वेश्यावृत्ति गराएको आरोप

  अमेरिकन पप गायिका काया जोन्सले ‘पुसीक्याट डल्स’ नामक...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK