एपिएल टी–२० को उपाधि नेपाल स्ट्रोम्सलाई

ENGLISH

SPORTS

एपिएल टी–२० को उपाधि नेपाल स्ट्रोम्सलाई

4 July, 2017 | Sandeep Bhattarai | 860 Views | comments

एशियन प्रिमियर लिग

एशियन प्रिमियर लिग (एपिएल)को उपाधि नेपाल स्ट्रोम्सले जितेको छ । मंगलबार भएको खेलमा नेपालले श्रीलंकन लायन्सलाई २७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

त्रि वि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले वर्षाका कारण १० ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाउदै १०८ रन बनाएको थियो । उसका लागि कप्तान पवन चन्देलले ४२ रन बनाए बनाए भने जितेन्द्र शर्माले २३ रन जोडे । त्यस्तै नेपालीखेलाडीको प्रतिनिधित्व गरेका भुपेन्द्र थापाले १४ रन बनाई आउट भए ।

१०९ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको श्रीलंकन लायन्स १० ओभरमा ७ विकेट गुमाउदै मात्र ८१ रन बनायो । नेपालको लागि आशिष विष्ट, मल्विंडर र बारबाड़ेले समान २-२ विकेट लिए । खेलमा नेपाल स्ट्रोम्सका कप्तान पवन म्यान अफ द म्याच भए । जितसंगै नेपालले उपाधि सहित ४० लाख पायो भने उपविजेता श्रीलंकन लायन्सले १६ लाख पायो ।

प्रतियोगिताको बेस्ट बलर नेपाल स्ट्रोम्सका आशिष विष्ट भए भने बेस्ट व्याट्सम्यान पनि नेपाल स्ट्रोम्सका कप्तान पवन चन्देल भए । त्यस्तै म्यान अफ द सिरिज पनि नेपाल स्ट्रोम्सका पवन भए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK