एन आर एन फ्रान्सको मैत्रीपूर्ण खेल प्रतियोगिता सम्पन्न

ENGLISH

एन आर एन फ्रान्सको मैत्रीपूर्ण खेल प्रतियोगिता सम्पन्न

20 June, 2018 | Kunjar Bhattarai | 3255 Views | comments

एन आर एन फ्रान्सले हरेक बर्ष संचालन गर्दै आएको मैत्रीपूर्ण  खुल्ला खेल प्रतियोगिता आइतबार पेरिस शहरको नजिकैको  ( Parc Interdépartemental des Sports 93200 Saint-Denis France ) ग्राउण्डमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रमकमे उद्घाटन एन आर एन फ्रान्सका अध्यक्ष एक बहादुर मल्लले गर्नुभएको थियो । युवा पुरुषको लागि भलिबल प्रतियोगिता र महिलाहरूका लागि तातोआलु खेल, वच्चाहरूको लागी चम्चा मिठाई दौड़ , बोरा दौड़, खेलहरूले बढो आकर्षक र मनोंजन प्रदान गरेको थियो । खुल्ला भलिबल प्रतियोगितामा पाँच टिमहरू प्रतिस्पर्धा गरेका थिए । सहभागी टिमहरुमा एन आर एन ए फ्रान्स,तमु समाज फ्रान्स,म्याग्दी समाज फ्रान्स (मोना),मगर समाज फ्रान्स,नेपाली एकता समाज फ्रान्स रहेका थिए  ।

प्रमुख अतिथि नेपाली राजदूतवास पेरिस फ्रान्सका नियोग उप प्रमुख लेखनाथ भट्टराई ज्यु , संघका अध्यक्ष एक बहादुर मल्ल, प्रमुख सल्लाहकार तथा निवर्तमान अध्यक्ष भक्त वाग्ले, उपस्थित अन्य संघ संस्थाहरुका अध्यक्षज्युहरूले विजयी खेलाडीहरूलाई नगद, ट्रोफी, सिल र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप म्याग्दी समाज फ्रान्सले ८००€ नगद, ट्रोफी, मेडल र प्रमाण प्रत्र प्राप्त गर्यो । दोस्रो पुरस्कार , तमु समाज फ्रान्सले नगद ५००€ ट्रोफी, मेडल र प्रमाण पत्र भने  तेस्रो पुरस्कार, मगर समाज फ्रान्सलाइ मेडल र प्रमाण प्रत्र प्रदान गरियो।उत्कृष्ट खेलाडीको पुरस्कार एन आर एन ए फ्रान्सका प्रविन रसाइलीले १०१€ नगद, ट्रफी र प्रमाण पत्र  हात पारे।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK