‘एन.आर.एन नाईटमा देखाए धर्मेन्द्रले जादु

ENGLISH

NRN GLOBAL

‘एन.आर.एन नाईटमा देखाए धर्मेन्द्रले जादु

6 September, 2016 | Anjana Bhandari | 900 Views | comments

dharmendra

हङकङ ‘एन.आर.एन नाईट– ३’ मा गायक धर्मेन्द्र सेवाङले हङकङेली दर्शक श्रोताहरुलाई भरपूर मनोरञ्जन दिए ।

आधुनिक लोक गायक खेमराज गुरुङ् लाई श्रद्धाञ्जलीसँगै शुरु भएको कार्यक्रममा सेवाङसँगै गायीका बानिका प्रधान, हास्य कलाकार महेन्द्र बगदास, लोकदोहोरी गायक सुरेन्द्र गुरुङ्, दिलकुमारी मोक्तान, अष्ट्रेलियन नेपाली अल्टो ब्याण्डसँगै स्थानिय प्रतिभाहरुको समेत प्रस्तुती रहेको थियो ।

‘रेशम फिरिरि’, ‘तिमीलाई भेट्न आउँछु’, ‘हेर्दा राम्रो माछापुछ्रे’ लगायत आधा दर्जन गीत मार्फत धर्मेन्द्रले सम्पूर्ण दर्शकहरुलाई नाँच्न बाध्य तुल्याए भने समसामयीक हास्य प्रस्तुती मार्फत महेन्द्र बगदासले पेट मिचिमिची हँसाए ।

अष्टे«लियन नेपाली ब्याण्ड अल्टोले आफ्नै शैलीको पप आधुनिक गीत प्रस्तुत गरिरहँदा दर्शकहरुले खुलेर साथ दिए भने गायीका बानिकाको सुमधुर स्वरले दर्शकहरुलाई मन्त्रमुग्ध बनायो ।

हङकङ स्थित युङ्लुङ् थिएटरमा आयोजित कार्यक्रम ‘एन.आर.एन.ए नाईट– ३’ (गैर आवासीय नेपाली संघ) हङ्कङले आयोजना गरेको हो । कार्यक्रम बिगतका बर्षहरुको निरन्तरता भएको अध्यक्ष ललित आङ्बुहाङ् बताउँछन् भन्छन्– “सवैको साथ र सहयोगले कार्यक्रम भब्य र सभ्य भयो सवैलाई ह्रदयबाटै धन्यवाद ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK