एन्फाले निलम्बित पदाधिकारीलाई पुनर्वहाली गर्‍यो

ENGLISH

SPORTS

एन्फाले निलम्बित पदाधिकारीलाई पुनर्वहाली गर्‍यो

1 June, 2016 | Krishna Adhikari | 515 Views | comments

अखिल नेपाल फुटबल संघ एन्फाले फिफाको निर्देशन कार्यान्वयन गर्दै निलम्बन गरिएका आफ्ना पदाधिकारीलाई पुनर्वहाली गरेको छ । एन्फा मुख्यालयमा आज बसेको कार्यसमिति बैठकले उनीहरुको पुनर्वहाली गरेको हो ।

तीन उपाध्यक्ष र एकजना केन्द्रीय सदस्यलाई कारबाही गर्दै उनीहरुको स्थानमा मनोनित गरेका पदाधिकारीलाई राजनीमा गर्न लगाएर एन्फाले पुनर्वहाली गरेको हो ।
फिफाले गत बैशाख २७ गते एन्फालाई पत्राचार गरेर पदाधिकारीलाई गरेको कारबाही सच्याउन निर्देशन दिदै , जेठ १० गते भित्र निलम्बित पदाधिकारीलाई पुनर्वहाली गर्दै नयाँ नेतृत्वको चुनाव गर्न फिफाले एन्फालाई निर्देशन दिएको थियो ।

लगातार चार कार्यसमिति बैठकमा उपस्थित नभएको भन्दै एन्फाले उपाध्यक्ष हरु कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर र किशोर राई तथा सदस्य पंकज नेम्वाङलाई निलम्बन गरेको थियो ।

निलम्बित पदाधिकारीको स्थानमा तत्कालिन अध्यक्ष गणेश थापाको कार्यसमितिले गत असोज ११ गते उपाध्यक्षमा वीरबहादुर खड्का, सन्तोष बानिया, मणि कुँवर र सदस्यमा अरुणमान जोशीलाई मनोनित गरेको थियो ।

यो पनि पढ्नुहोस् – फुटबलर एलन पोलिड अपहरण मुक्त

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK