एनसिसि फिनल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान

ENGLISH

एनसिसि फिनल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान

20 May, 2018 | Sandeep Bhattarai | 2435 Views | comments

फिनल्याण्ड

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले हरेक नयाँ कार्यकाल (२ बर्ष)मा नेपालको शैक्षिक क्षेत्रमा एउटा पारोपकारी काम गर्दै आएको र यस नयाँ कार्यकालका लागि छनौट गरिएको परियोजनाको काम सम्पन्न भएको छ ।

भूकम्पबाट प्रभावित मेलम्ची नगरपालिका, कटुन्जे, सिन्धुपाल्चोकमा रहेको जनजागृती माध्यमिक विद्यालयमा १० कम्प्युटर, १ प्रिन्टर र १ प्रोजेक्टर सहितको कम्प्युटर ल्याब तथा ई– लाईब्रेरीको स्थापना गरि, एक कार्यक्रमकाबीच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

कम्प्युटर ल्यावका लागि आवश्यक फर्निचर विद्यालय स्वयंले व्यवस्था गरेको थियो । गैरआवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष, वसन्त गौतम स्वयं उपस्थित भई कामको अनुगमन गर्नुभएको थियो । कम्प्युटर ल्याब तथा ई–लाईब्रेरी हस्तानान्तरण कार्यक्रममा कार्यक्रममा गैरआवासीय नेपाली संघबाट केन्द्रिय प्रतिनिधि र नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका प्रतिनिधिहरु पनि उपस्थित थिए । विद्यालयका पूर्व विद्यार्थीहरु र विद्यालय व्यवस्थापन समितीले आवश्यक तालिम र ल्याबको दिर्घकालिन व्यवस्थापन गर्नेछन् ।

फिनल्याण्ड

यस कार्य सम्पन्न गर्न सहयोग पुर्‍याउनु हुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरु, प्रस्ताव पेश गर्नुहुने सविन कार्की र विशेष गरि फिनल्याण्डका मनकारी नेपाली दाजुभाई दिदिबहिनीहरु प्रति एनसिसि फिन्ल्याण्ड हार्दिक कृतज्ञता ब्यक्त गर्दछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK