एनपीपीएको अध्यक्ष पदमा राजु जोशी निर्वाचित

ENGLISH

NRN GLOBAL

एनपीपीएको अध्यक्ष पदमा राजु जोशी निर्वाचित

विजय थापा

31 October, 2017 | Bipin Acharya | 1780 Views | comments

डीसी महानगर क्षेत्रमा २६ वर्ष पहिले नेवा संस्कृति, भाषा, कला र परम्परालाई जगेर्ना गर्ने उदेश्यले स्थापित नेपास् पासा पुचः अमेरीकाको २६ औं वार्षिक उत्सवबाट अध्यक्ष पदमा राजु जोशी निर्वाचित भएका छन् ।

आगामी २०१७-२०१९ सम्मको लागि राजु जोशी अध्यक्ष तथा अन्य पदमा सबै उम्मेदवारहरु सर्बसम्मतीबाट निर्वाचित भएका छन् ।

सँस्थाका पूर्व अध्यक्ष लक्ष्मण प्रधान प्रमुख निर्वाचन आयुक्त रहेका थिए भने उनले निर्बिरोध बिजयी भएको घोषणा गरेका थिए ।
जोशी अध्यक्ष पदमा निर्वाचित भए पछि उनले मन्तब्य राख्दै सबैको सहयोगको अपेक्षा गरेको भन्दै यस संस्थाको गरिमा र समुदायमा खेलेको भूमिका प्रति प्रतिबद्ध रहेको बताए । आफ्नो समितिले अन्य संस्थासँग मिलेर काम गर्ने पनि उल्लेख गरेका छन् ।

उनले नेवा संस्कृति र नेवा भाषालाई जगेर्ना गर्नु पनि आफ्नो मुख्य कार्यसूची रहेको बताएका थिए ।

नयाँ कार्यकारी समितिमा सभापतीमा राजु जोशी निर्वाचित भएका छन् भने उपसभापतीहरुमा मनोहर श्रेष्ठ तथा बुद्ध महर्जन निर्वाचित भएका छन् ।

यसै गरि महा सचिवमा कृतिश्मा श्रेष्ठ तथा कोषाध्यक्षमा एलन महर्जन् निर्वाचित भएका छन् । यसै गरी सदस्यहरुमा शान्ती श्रेष्ठ, मगन श्रेष्ठ, सरिता डङ्गोल राजु तमोट, सुमन तुलाधर, सराना श्रेष्ठ, सूचना प्रबिधि९आईटी० प्रबन्धक अनघ श्रेष्ठ तथा चित्रात्मक चित्रकार ९ग्राफिक डिजाइनर०मा निलेस महर्जन निर्वाचित भएका छन् ।

अधिकांश पदाधिकारीहरु समिति भित्रबाट नै निर्वाचित भएका छन् भने केही अनुहारहरु नयाँ निर्वाचित भएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK