एनआरनए नेदरल्यान्ड्सको अध्यक्षको लागि सापकोटा र आईसीसी पदमा बानियाँको उम्मेदवारी

ENGLISH

एनआरनए नेदरल्यान्ड्सको अध्यक्षको लागि सापकोटा र आईसीसी पदमा बानियाँको उम्मेदवारी

21 July, 2017 | Sandeep Bhattarai | 885 Views | comments

एनआरनए नेदरल्यान्ड्स

एनआरनए नेदरल्यान्ड्सको भावी नेतृत्वका लागि टीकाराम सापकोटाले अध्यक्ष तथा बिक्रम बानियाँले आईसीसी पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यी दुबै उम्मेदवार प्रगतिशील समूहबाट भएको बताइएको छ । आउँदो सेप्टेम्बर ३, २०१७ मा एनआरनए नेदरल्यान्ड्सको महाधिवेशन सम्पन्न हुने छ ।

विभिन्न सामाजिक संघ संगठनका अतिरिक्त लामो समयदेखि एनआरएन अभियानसंग जोडिएका उर्जाशील युवा सापकोटा वर्तमान एनआरएन नेदरल्याण्ड्सका सल्लाहकार हुनुहुन्छ ।

त्यस्तै लामो समयदेखि नेदरल्याण्ड्समा स्थाई बसोबास गर्दै आउनुभएका बिक्रम बानियाँ सफल युवा ब्यबसायी हुनु हन्छ ।

एनसिसी नेदरल्यान्ड्सको अध्यक्षमा हिमाल गुरुङ सर्बसम्मत

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK