एनआरएन र प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यको सहमति

ENGLISH

SPECIAL

एनआरएन र प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यको सहमति

13 January, 2017 | arjun baral | 1265 Views | comments

nrna

गैरआवासिय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानबीच साहित्यिक सहकार्यको लागि सहमति पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार १२ जनवरी २०१७ मा नेपाल पज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा एनआरएनका तर्फबाट अध्यक्ष शेष घले र प्रतिष्ठानको तर्फबाट कुलपति गंगाप्रसाद उप्रेतीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिको निमित्त एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको भाषा तथा साहित्य प्रबद्र्धन उपसमितिका संयोजक विश्वास दीप तिगेलाले भूमिका निर्वाह गर्नुभएको थियो । सहमतिको निम्ति अधक्ष शेष घले र सचिवालय निर्देशक राजेश राणा प्रतिष्ठान जानुभएको थियो ।

सहमति अनुसार एनआरएनएको सातौं विश्व सम्मेलनको अवसरमा बृहत संगोष्ठि गर्ने, नेपाली साहित्यलाई अनुवाद गर्ने, विभिन्न सिर्जना संग्रह प्रकाशन गर्ने, डायस्पोरिक डेस्कलाई ब्यवस्थित गर्ने र दुवै संस्थाका प्रतिनिधिहरु रहने संयोजनकारी समिति निर्माण गर्ने लगायतमा रहेको छ ।

सहमतिपत्रको अवधि आगामी २ बर्ष रहनेछ भने संयोजक तिगेलाले बेलायतमै रहेर सहमतिपत्रलाई अन्तिमरुप दिएका थिए । यसअघि पूर्वअध्यक्ष जीवा लामिछाने यस कार्यदलसंग सम्बन्धित संयोजक हुनुहुन्थ्यो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सोलिडारिटी कप

फिफा बारियतामा नेपाल एक स्थान खस्कियो : नेपाल १७६ औं स्थानमा

विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले सोमबार जारी गरेको नयाँ...

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु

यमपञ्चक सुरु : आज काग तिहार

प्रकाश, पुष्प, पशुपक्षी, आत्मपूजा र दाजुभाइ–दिदीबहिनीको पर्व शुरु नेपालीको...

एनआरएनएको अध्यक्षमा भवन भट्ट बिजयी

काठमाडौंमा सोमबार सम्पन्न निर्वाचनबाट भवन भट्ट गैरआवासीय नेपाली संघ...

गैर आवासीय नेपाली

एनआरएन को सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना

गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK