एनआरएनए पोर्चुगलमा दल निकटका संगठनहरुको गठबन्धन

ENGLISH

NRN GLOBAL

एनआरएनए पोर्चुगलमा दल निकटका संगठनहरुको गठबन्धन

4 September, 2017 | Kabi Adhikari | 1095 Views | comments

गैर आवासीय नेपाली संघ पोर्चुगलको अधिबेशनका लागि प्रमुख तिन दलका भातृ संगठनले गठबन्धन बनाएका छन् । नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादी केन्द्रका भातृ संगठन बीच संयुक्त गठबन्धन बनाउने निर्णय गरिएको एनआरएनए पोर्चुगलका सल्लाहकार दामोदर सुबेदीले जानकारी गराए ।

सेप्टेम्बर १० का लागि तय गरिएको निर्वाचनका लागि दल निकट जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च र जनप्रगतिशील मञ्च विच सहकार्य भएको हो । जनसम्पर्क  समितीले यसपटक पनि नेतृत्व  गर्ने सहमती गरिएको सुबेदीले बताए ।
सन् २००७ देखि पोर्चुगलमा स्थापना भएको पोर्चुगल एनआरएनएमा स्थापनाका देखि नेपाली  कांग्रेसको भातृ संगठन जनसम्पर्क समितीले नेतृत्व गर्दै आएको छ । जनसम्पर्क समितीले कुनै समय माओवादी केन्द्र निकट जनप्रगतीशील मञ्चको साथ लिएर नेतृत्व गरेको छ भने कुनै समय जनजाती महासंघसंग मिलेर नेतृत्व गर्दै आएको छ ।
दुई हजार ३६० सदस्यता संख्या रहेको एनआरएनए पोर्चुगलमा हालको नेतृत्वमा कांग्रेस र माओवादी केन्द्र निकटका संस्थाको गठबन्धन कायम छ । एनआरएनका केन्द्रिय महासचिव डाक्टर बद्री केसीले एनआरएनए बिरुद्ध सामाजिक सेवामुखी संस्था भएकोले राजनीति भित्रयाउन नहुने बताए । चुनावी प्रक्रिया समाप्तसंगै दलिय छायां एआरएनएमा देखा नपर्ने पोर्चुगलका एनआएन सल्लाहकार सुबेदीले दाबी गरे ।
एनआरएनए पोर्चुगलमा अध्यक्षका आकांक्षीमा सुनिल ,शम्भु गौतम रहेका छन् । यसै गरि जनजाती महासंघबाट पेम्बा शेर्पा अध्यक्षका अर्का आकांक्षी उम्मेदवार हुन् ।

एनआरएनए युकेको युवा संयोजकमा लालबहादुरको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK