एनआरएनद्वारा पौडी खेल्दा ज्यान गुमाएका दुई युवाप्रति समबेदना प्रकट

ENGLISH

NRN GLOBAL

एनआरएनद्वारा पौडी खेल्दा ज्यान गुमाएका दुई युवाप्रति समबेदना प्रकट

28 December, 2016 | Bipin Acharya | 1360 Views | comments

क्रिसमसको बिदाका बेला सिड्नीका दुई बेग्लाबेग्लै नदीमा पौडी खेल्नेक्रममा ज्यान गुमाएका सुजन अधिकारी र सुजन शर्माप्रति गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले समबेदना प्रकट गरेको छ ।

15750323_10154286721241909_1016168971_n
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले बुधबार एक समबेदना सन्देश जारी गर्दै सिड्नीमा बसोबास र अध्ययन गर्दै दुई नेपाली युवाको असामयिक निधनले गैरआवासीय नेपाली संघ गहिरो शोकमा परेको उल्लेख गरेका छन् ।

साथै उनले युवा उमेरमै आफ्नो परिवारको होनाहार सदस्य गुमाएर दुःखमा परेको परिवारजनप्रति सहानुभूति प्रकट गरेका छन् ।

गत डिसेम्बर २५ तारिखमा वाटामाला विचमा पौडी खेल्नेक्रममा सुजन अधिकारी र २६ तारिखमा कंगारु भ्यालीमा सुजन शर्माको निधन भएको थियो । हाल सिड्नीको नेपाली समुदाय उनीहरुको शव नेपाल पठाउने तयारीमा जुटेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK