एनआरएनको कार्ड लिने युएईमा ६ जना मात्रै

ENGLISH

NRN GLOBAL

एनआरएनको कार्ड लिने युएईमा ६ जना मात्रै

5 May, 2017 | arjun baral | 725 Views | comments

युएईमा गैर आवसिय नेपाली संघको सदस्यता कार्ड जम्मा ६ जनाले मात्रै लिएको पाइएको छ । दूतावासका अनुसार चालु आर्थिक बर्षमा दूतावासमा आएर सदस्यता स्वरुप कार्ड लिनेको सख्या जम्मा ६ जना मात्रै रहेको हो ।

दूतावासमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक राजदुत नेत्रबहादुर टण्डनले अबैध रुपमा बिभिन्न ब्याक्तीहरुसँग रकम अशुलेर सदस्यता दिएर मात्रै नहुने भन्दै एनआरएनले दूतावासमा आएर सदस्यता स्वरुप कार्ड लिएकाहरु मात्रै बैधानिक रुपमा एनआरएन हुने बताउनुभयो । आगामी महाधिवेशन यस विषयमा जानकारी गराउने पनि उहाँले वताउनुभयो ।

त्यसरी कार्ड लिने ६ जनाको नामावाली सार्वजनिक नगरे पनि दुतावासले ती ६ जना मध्ये २ जनाले कार्ड नविकरण पनि नगरेको जनाएको छ । सरकारले परराष्ट्र मन्त्रालयमा एनआरएन शाखानै स्थापना गरेर एनआरएनलाई हेर्ने ब्यबस्था गरेको भन्दै राजदुत टन्डनले २ सय ७० दिर्हाम शुल्क तिरेर एनआरएन कार्ड लिन सक्ने बताउनुभयो ।

त्यसरी एनआरएन कार्ड पाउनका लागि दुतावासमा आएर निवेदन दिएपछि तत्कालै पाउन सकिने र त्यो कार्डको प्रयोग गर्दा यहाँ ब्यवसाय गर्न नेपालबाट पैसा ल्याउन देखी अन्य आर्थिक कारोबार गर्न पनि सहज हुने भएकाले एनआरएन कार्ड लिए फाईदा हुने दूतावासकी तृतिय सचिव संगिता न्यौपानेले बताउनुभयो । एनआरएन युएईको तथ्याकं अनुसार २५ सय ४१ जनाले सदस्यता लिएका छन् ।

यधपी एनआरएन आइसिसिको विधान सम्बन्धित देशका एनसिसिले सार्क मुलुक भन्दा बाहिरका देशमा दुई बर्ष भन्दा धेरै समय बस्नेलाई सदस्यता प्रदान गर्न सक्ने उल्लेख छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK