एनआरएनका केन्द्रिय उपाध्यक्ष पन्त र प्रमुख संरक्षक लामिछाने पोर्चुगल जाने

ENGLISH

NRN GLOBAL

एनआरएनका केन्द्रिय उपाध्यक्ष पन्त र प्रमुख संरक्षक लामिछाने पोर्चुगल जाने

12 May, 2017 | Bipin Acharya | 780 Views | comments

गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक जिवा लामिछाने, गैह्र आवासीय नेपाली संघ जर्मनीका निबर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य एबं नागरिक्ताको निरन्तरता सम्बन्धी कार्यदलका सदस्य सन्तोष भट्टराई र गैह्र-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलका पूर्व सल्लाहकार सुभाष पोखरेल लगायतका ब्यक्तित्वहरु पोर्चुगल भ्रमणमा जाने भएका छन्।

गैह्र-आबासीय नेपाली संघ पोर्चुगलले उक्त अबसरमा अतिथिहरुको स्वागत सम्मान तथा ”नेपाली नागरिकताको निरन्तरता र राष्ट्र निर्माणमा एनआरएनको भूमिका” बिषयमा अन्तरकृयाको कार्यक्रम आयोजना गर्ने भएको छ।

गैह्र-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषदका पूर्व अध्यक्ष तथा बर्तमान संरक्षक जिवा लामिछाने ज्यू बाट लिखित बहुचर्चित यात्रा साहित्यको पुस्तक ”सरसर्ती संसार” को समिक्षा तथा लेखकसंग साक्षात्कार कार्यक्रमको समेत आयोजना गरेको छ उक्त साहित्यिक कार्यक्रम भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल र गैह्र-आबसिय नेपाली संघ पोर्चुगलले संयुक्त रुपमा आयोजना गर्ने भएको हो।

१४ मे २०१७ आईतवार दिउसो ३:३० बजे लिस्बनको आन्जुस स्थित जिनासियो क्लबको सभाकक्ष (Rua dos Anjos 63, 1150-035 lisboa) मा आयोजित उक्त कार्यक्रममा आयोजकले पोर्चुगल स्थित क्रियाशील सम्पूर्ण संघ-संथाहरु, समाजसेवीहरु, ब्यबसायीहरु तथा पत्रकारहरु लगायत इच्छुक व्यतित्वहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK