एनआरएनए १० औं युरोपियन बैठक जर्मनीमा सुरु(भिडियो सहित)

ENGLISH

एनआरएनए १० औं युरोपियन बैठक जर्मनीमा सुरु(भिडियो सहित)

बसन्त रानाभाट, फ्रयाङफर्ट

30 July, 2017 | Sandeep Bhattarai | 855 Views | comments

युरोपियन बैठक

गैर आवासीय नेपाली संघको दशौ युरोपेली बैठक सुरु भएको छ। ”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आवश्यकता” भन्ने नाराका साथ दुई दिने बैठक जर्मनीको फ्रयाङफर्टमा सुरु भएको हो।

दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलनको प्रमुख अतिथिको रुपमा जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले उद्घाटन गरे।समारोहमा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले तथा पूर्व अध्यक्ष जीवा लामिछाने लगायत एनआरएनए अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको छ।

युरोपियन बैठक

युरोप संयोजक कुल आचार्यको अध्यक्षतामा भईरहेको कार्यक्रममा राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष नवराज रोस्याराले स्वागत गरेका छन्।बैठक एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने भएको छ। कम्तिमा २ करोड रुपैयाँ निर्माणधिन भवनका लागि सहयोग जुटाउँने लक्ष्य बैठकले राखेको छ।

युरोपियन बैठक

युरोपेली बैठकमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका अध्यक्षहरु तथा अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ।

प्रस्तुत छ उद्घाटन सत्रको भिडियो –

गैर आवासीय नेपाली संघको दशौ युरोपेली बैठक जर्मनीमा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK