एनआरएनए हङकङको अध्यक्षमा राधिका (टीका) गुरुङ

ENGLISH

एनआरएनए हङकङको अध्यक्षमा राधिका (टीका) गुरुङ

25 July, 2017 | Sandeep Bhattarai | 975 Views | comments

 राधिका (टीका) गुरुङ

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको अध्यक्षमा राधिका (टीका) गुरुङ निर्विरोध निर्वाचित भएकी छन्। एनआरएनए हङकङकी अर्की प्रत्याशी कोमल थापा (गुरुङ) ले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि राधिका निर्वाचित भएकी हुन् ।

त्यस्तै उपाध्यक्षद्वयमा कर्म गुरुङ र निरञ्जन गुरुङका साथै युवा संयोजकमा प्रेम लामा पनि निर्विरोध निर्वाचित भएका छन् । यसैगरी सचिवमा टीका राना, कोषाध्यक्षमा गोकर्णप्रसाद ढकाल, सदस्यहरुमा किशोरकुमार गुरुङ, सुरेन्द्रमान घले, विजयकुमार गुरुङ, बसन्तकुमार श्रीनेत, भेषमणी श्रेष्ठ, विजय श्रेष्ठ, इन्द्र वनेम, सीमा थापा र धरमकुमार गुरुङ रहेका छन्।

एनआरएनए हङकङ

एनआरएनए हङकङको छैठौ अधिवेशनमा महासचिव र महिला संयोजक दुई पदमा मात्र निर्वाचन भएको छ। जसमा किसन राई महासचिवमा र अनु राई महिला संयोजकमा बिजयी भएका छन्।

एनआरएनए हङकङको उपाध्यक्षका उम्मेदवार गुरुङमाथि चक्कु प्रहार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK