एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा गुरुङ्

ENGLISH

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा गुरुङ्

7 September, 2017 | Sandeep Bhattarai | 1840 Views | comments

भुमिराज गुरुङ

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको नयाँ नेतृत्वको जिम्मेबारी भुमिराज गुरुङले सम्हालेका छन्।

गत आइतबार सम्पन्न संघको पाँचौ अधिवेशनबाट अध्यक्षमा बिजयी बने पछि संघको नेतृत्व गुरुङले सम्हालेका हुन्। अध्यक्षमा गुरुङले १ सय ५६ मत ल्याई बिजयी बने भने अध्यक्षका अर्का प्रत्यासी सिमा गौतमले ६२ मत मात्र प्राप्त गरिन्।

यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्य पदका लागि भएको निर्वाचनमा १ सय १६ मत प्राप्त गर्दै राम कुमार महत बिजयी बनेका छन्। अर्का प्रत्यासी धर्म गुरुङले भने १ सय २ मत प्राप्त गरेका छन्। महासचिव पदका लागि भएको निर्बाचनमा शुक्र श्रेष्ठ बिजयी बने। श्रेष्ठले १ सय ३२ मत ल्याई बिजयी भएका हुन्। उनका प्रतिद्वन्दी फडिन्द्र पन्तले ८० मत मात्र प्राप्त गरे।

अन्य पदहरुमा भने यस अघि नै निर्बिरोध भएको थियो। कार्यसमितिको उपाध्यक्षमा बिजय बाबु आचार्य,शिब सुब्बा कोषाध्यक्षमा प्रमोद भट्ट ,सचिबमा दिपेन्द्र रावत,युवा संयोजकमा राजेन्द्र भण्डारी र सदस्यमा गोपाल तामाङ् निर्विरोध निर्वाचित भएका छन् ।

एनआरएनए स्विट्जरल्याण्डको उपाध्यक्ष पदमा सुब्बाको उम्मेद्वारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK