एनआरएनए स्विट्जरल्याण्डको उपाध्यक्ष पदमा सुब्बाको उम्मेद्वारी

ENGLISH

एनआरएनए स्विट्जरल्याण्डको उपाध्यक्ष पदमा सुब्बाको उम्मेद्वारी

1 September, 2017 | Sandeep Bhattarai | 910 Views | comments

शिव सुब्बा

सेप्टेम्बर ३ तारिख बेर्नमा हुन गईरहेको गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको निर्वाचनमा उपाध्यक्ष पदको लागि शिव सुब्बाले उम्मेद्वारी घोषणा गरेका छन्।

२१ बर्ष देखि स्विट्जरल्याण्डको बेर्न शहरमा परिवारका साथ बसोवास गर्दै आईरहेको सुब्बा बेर्न नेपाली समाजका उपाध्यक्ष हुन्। बेर्न नेपाली समाजको स्थापनाकाल सन् २००८ देखिनै सुब्बा समाजमा आवद्ध छन्।

स्विट्जरल्याण्ड स्थित बिभिन्न सरकारी तथा गैर-सरकारी संघ-संस्थाहरु संग समन्वय र सहकार्य गर्दै भूकम्प पिडित र बाढिपहिरो पिडितहरुलाई नेपालमा सहयोग पुर्याएको र नेपाली भाष, सांस्कृतिक कार्यक्रम लगायत खेलकूदहरु आयोजना गर्दै आईरहेको उनले जानकारी गराए।

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको आगामी कार्यकाल २०१७-२०१९ को उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्दै विगतका अनुभव सहित नयाँ जागर, सोच, समाज सेवा प्रति स्वच्छ बिचार, सम्बृध नेपालको अभियानमा सधै साथ र संघको कार्य योजना इमान्दारि पूर्व निभाउने प्रतिवद्धता गर्दै ३ सेप्टेम्बरका दिन हुने निर्वाचनमा तपाईहरुको अमुल्य भोटको अपेक्षा गरेको उनले बताए।

एनआरएनए स्विट्जरल्याण्डको अध्यक्ष पदमा गौतमको उम्मेद्वारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK