एनआरएनए स्पेनमा प्रबक्ता र सल्लाहकारहरु मनोनित

ENGLISH

NRN GLOBAL

एनआरएनए स्पेनमा प्रबक्ता र सल्लाहकारहरु मनोनित

बार्सिलोना

1 September, 2017 | Bipin Acharya | 840 Views | comments

बार्सिलोना/ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको प्रबक्तामा हिरालाल सापकोटा “डायमण्ड” नियुक्त भएका छन्। कार्यसमितिको सदस्यमा रहेका सापकोटा संघको हालै सम्पन्न बैठकको निर्णयबाट प्रबक्तामा नियुक्त भएका हुन्।

संघका महासचिव कृष्ण भुसालले दिएको जानकारी अनुसार संघले ४ जना सल्लाहकारहरु समेत मनोनित गरेको छ। सल्लाहकारहरुमा,अनिल गुरुङ,दीपक खरेल,जानुका रेग्मी खनाल र अर्जुन आचार्य रहेका छन् ।

यस्तै एनआरएनले हरेक बर्ष आयोजना गर्दै आएको दशैतिहार कार्यक्रम सम्पन्न गर्न संघका उपाध्यक्ष सुनिल रानाभाटलाई संयोजक तोकेको छ भने हालै सम्पन्न हुने बिभिन्न खेलकुद गतिबिधिहरुका लागि युवा संयोजक रामचन्द्र पौडेललाई जिम्मेबारी दिएको छ।

यसैबीच संघले परिबार पुनर्मिलनको समस्यालाई समाधानका लागि पहल गर्न परराष्ट्र मन्त्रालय मार्फत दिल्ली स्थित स्पेनिस दुताबाससम्म ज्ञापनपत्र पुर्याउने तयारी थाल्दै छ। सम्पत्ति प्रमाणीकरण देखिएका समस्याहरुलाई सम्बोधन गर्ने गरी ज्ञापनपत्रको तयारी थाल्न संघका अध्यक्ष चिन्तामणी सापकोटालाई संयोजक तोकिएको छ।

स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुसँग छलफल पछि अझ यसलाई बृहत रुपमा आवाज उठाउने संघले जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK