एनआरएनए स्पेनको नमुना मतपत्र सार्वजनिक

ENGLISH

NRN GLOBAL

एनआरएनए स्पेनको नमुना मतपत्र सार्वजनिक

बार्सिलोना

21 July, 2017 | Bipin Acharya | 985 Views | comments

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको निर्बाचनका लागि नमुना मतपत्र सार्वजनिक भएको छ। अध्यक्ष,उपाध्यक्ष र सचिव पदमा हुने चुनावका लागि निर्बाचन समितिले मतपत्र सार्बजनिक गरेको हो।

अध्यक्षमा चिन्तामणी सापकोटा र गौतम गुरुङ,उपाध्यक्ष पदका लागि सुनिल रानाभाट,पेशल कोईराला,दिलनाथ भण्डारी र रोशन पाठक भिड्दै छन्, भने सचिवमा दिनेश कुमार गिरी,लोकबन्धु बस्नेत र तारा अधिकारी चुनाबी मैदानमा छन्।

२२ तारिख शनिबार क्षेत्रीय मतदान केन्द्र पाईभास्को बिल्बाउ र म्याड्रिड र तथा २३ तारिख आईतबार बार्सिलोनामा मतदान हुँदै छ। संघको पाँचौ अधिबेशनमा निर्बाचनको माहोल चर्किएका बेला अध्यक्ष,उपाध्यक्ष र सचिव बाहेकका अन्य पदहरुमा भने यसअघि निर्बिरोध भईसकेको छ।

मतदान गर्दा अध्यक्षमा एक जनालाई,उपाध्यक्ष र सचिव पदमा दुई वा सो भन्दा कमलाई मतपत्र भित्रको कोठामा ठिक चिन्ह लगाउनु पर्ने निर्बाचन समितिले जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK