एनआरएनए साउदीमा पासवान

ENGLISH

एनआरएनए साउदीमा पासवान

6 September, 2017 | Sandeep Bhattarai | 725 Views | comments

एनआरएनए साउदीमा पासवान

साउदी अरवस्थित गैरआवासीय नेपाली संघको छैठौं अधिवेशनले नारायण पासवानलाई अध्यक्षमा चयन गरेको छ । आइसिसी सदस्यमा जोन अर्याल चयन भएका छन् ।

अधिवेशनले डमर कुमार यादव बरिष्ठ उपाध्यक्ष, ध्रुब कुमार रिजाल उपाध्यक्ष, उषा के.सी. उपाध्यक्ष, तेज थापा महासचिव, बिशाल कुमार श्रेष्ठ सचिव, योगेन्द्रबहादुर श्रेष्ठ सहकोषाध्यक्ष, रबिना अर्याल महिला संयोजक र राजकुमार श्रेष्ठलाई युवा संयोजकमा चयन गरेको छ ।

त्यस्तै सदस्यहरु दिपक शाही ठकुरी, भक्त राई, बिष्णु पोख्ररेल, नारायण भट्टराई, भोलानाथ पौडेल, रोशनकुमार श्रेष्ठ, मनोज बराल, भुपेन्द्र लामा र शरदकुमार शर्मा चयन भएका छन् । कार्यसमितिको प्रथम बैठकले चन्द्र प्रकाश भन्डारी र भक्त हमाललाई उपाध्यक्ष, मोहम्मद जैनु अव्दिनलाई कोषाध्यक्ष, उमेश भट्टराई प्रबक्ता र सन्तोष लुईटेललाई लेखा परिक्षकमा मनोनित गरेको छ ।

बैठकले सल्लाहकार मण्डलमा यास्मिन बेगम, दिनेश सुनुवार र रमेश भन्डारीलाई चयन गरेको छ । संरक्षक मण्डलमा धरम के.सी, पुरूषोत्तम दास श्रेष्ठ, बिमल गौतम, बिरेन्द्र चौधरी र ओम घलेलाइ मनोनित गरेको छ ।

कान्तिपुरबाट

एनआरएनए साउदीको अध्यक्षमा पासवान र आइसीसी सदस्यमा अर्यालको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका सुष्मा कार्कीले भेटिन् सलमान खान

चलचित्र ‘लुट‘को आईटम गीत ‘उध्रेको चोली’ बाट चर्चामा आएकी...

श्रीमानकै अगाडी किडमेनले अर्कैलाई चुम्बन गरेपछि…

हलिउड अभिनेत्री निकोल किडमेनले ६९औं एम्मी अवार्डमा मुख्य नायिकाको...

एनआरएनए सह-कोषाध्यक्ष पदमा डेनमार्कबाट सापकोटाको उमेद्वारी घोषणा

गैर आवासीय नेपाली संघ (एनआरएनए) को आठौ बिश्व सम्मेलनमा...

‘नाइलनको साडी’ लाई यूट्युबमा १ करोड पटक हेरियो

फिल्म ‘छक्का पञ्जा २’ को ‘हिलो लाग्ला नाइलनको साडीमा’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK