एनआरएनए साउदीको नवौं वार्षिकोत्सव सम्पन्न

ENGLISH

NRN GLOBAL

एनआरएनए साउदीको नवौं वार्षिकोत्सव सम्पन्न

31 July, 2016 | Bhawana Pathak | 845 Views | comments

साउदी अरब,गैर आवासीय नेपाली संघ साउदी अरबले नवौं वार्षिक उत्सव विविध कार्यक्रमका साथ मनाएको छ ।गत जुलाई २९ का दिन अल खोबर स्थित क्लासिक रेष्टुरेण्टमा आयोजित उक्त वार्षिक उत्सव कार्यक्रमा संस्थापक, उत्कृष्ट सदस्य, समाजसेवी, परिचयपत्र छपाई सहयोगी, भूकम्प पीडितका लागि राहत संकलन सहयोगी तथा राहदानी सहजिकरणका स्वयंसेवीहरुलाई सम्मान गरिएको थियो ।

nrn1 (1)

सम्मानित हुने संस्थापकहरुमा विरेन्द्र चौधरी, ओम घले, राजु सैयद र रुद्र सारु मगर रहेका थिए । समाजसेवीमा जोन अर्याल र सिरी यवा लिम्बू सम्मानित भएका थिए । कार्यक्रममा यस वर्षको उत्कृष्ट एनआरएनएमा तेजुकुमार श्रेष्ठ, मनोज बराल, भिम गुरुङ र दलबहादुर पुलामीलाई घोषणा गरेर सम्मान गरिएको थियो ।

नेपाली राजदुवासका साउदी अरबका श्रम सहचारी अम्बिका अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको उद्घाटन नौ वटा मैनबत्ति बालेर गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समितिका संयोजक धरम केसीले कतारमा सम्पन्न मध्यपूर्वको बैठकको निर्णयका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा उपाध्यक्ष डम्बर यादवले आर्थिक प्रतिवेदन र महासचिव तेजबहादुर थापाले प्रगतिप्रतिवेदन पेश गरेका थिए । केन्द्रिय सदस्य उमेश भट्टराईले स्वागत गरेको सो कार्यक्रममा राष्ट्रिय गीत गाउनुका साथै क्षेत्रीय तथा स्थानीय समितिले ब्यानर सहित झाँकी प्रदर्शन गरेका थिए ।

संस्थाका प्रमुख सल्लाहकार डोरबहादुर कार्की लगायतको उपस्थिति रहेको सो कार्यक्रमको सभापतित्व केन्द्रिय अध्यक्ष नारायण पाशवनले गरेका थिए ।

सोही कार्यक्रममा पीडित कामदारहरुको गुनासोको श्रम सहचारी अधिकारीबाट सुनुवाई समेत गरिएको थियो । सो क्रममा अधिकारीले मौखिक उजुरीको कार्वाही गर्न समस्या भएको जानकारी दिदै लिखित उजुरी दिन आग्रह गरेका थिए । लिखित उजुरीको चाडै सुनुवाई समेत हुने आश्वासन दिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK