एनआरएनए साउदीको छैठौं महाधिवेशन सेप्टेम्वर २ मा

ENGLISH

NRN GLOBAL

एनआरएनए साउदीको छैठौं महाधिवेशन सेप्टेम्वर २ मा

31 May, 2017 | Sandeep Bhattarai | 795 Views | comments

एनआरएनए साउदीगैर आवासीय नेपाली संघ, साउदी अरवको छैठौं महाधिवेशन २ सेप्टेम्वरमा गर्ने निर्णय गरेको छ । महाधिवेशनलाई सम्पन्न गर्न बिभिन्न उपसमिति गठन गरेको छ ।

संघको १२ औं पुर्ण बैठ्कले निर्वाचन निर्देशिका तथा आचार संहिता समेत पारित गरेको छ । निर्वाचन सम्पन्न गर्न जुवेलमा कार्यरत चन्द्र प्रकास भन्डारीको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको छ । जसमा रमेश भण्डारी (दमाम), भक्त हमाल (तावुक), भीम गुरुङ (जेद्धा) रहेका छन् ।

हल तथा अर्थ ब्यबस्थापन समितिका संयोजक जोन अर्याल छन् । सदस्यहरु डमरकुमार यादव, लालबहादुर मगर, उमेश भट्टराई, चन्द्रमणी भन्डारी, रोशनकुमार श्रेष्ट, चित्रकुमार राई रहेका छन् ।

राजु सैयदको संयोजकत्वमा अतिथि स्वागत तथा सत्कार समिति वनाइएको छ । जसमा धरम केशी, यास्मिन वेगम, पुरुषोत्तम दास श्रेष्ठ, डोरवहादुर कार्की, नारयण पासवान, बिधान शंशोधन समितिमा धरम केशी, कोष अडिट तथा अध्यावधिक समितिमा राजेश वुढाथोकी, डमरकुमार यादव, लालबहादुर मगर रहेका छन् ।

कार्यक्रम रुपरेखा तयारी तथा सञ्चालनमा तेज थापा, बिशालकुमार श्रेष्ठ, रम्जानदिन मिया, अन्जनी कुमार अधिकारी, मनोज बराल, राजकुमार गिरी, स्वयम सेवक परिचालन समितिमा मोहम्मद जैनुल अव्दिन, दिपक शाही, बिष्णु पोखरेल लगायत छन् ।

कान्तिपुरबाट

एनआरएनए साउदी अरब खब्जिका नेपालीहरुसंग जोडिदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK