एनआरएनए साइप्रसको अध्यक्षमा पुन: सुभाष मल्ल चयन

ENGLISH

NRN GLOBAL

एनआरएनए साइप्रसको अध्यक्षमा पुन: सुभाष मल्ल चयन

12 September, 2017 | Bipin Acharya | 840 Views | comments

गैर आवासीय नेपाली संघ साइप्रसको अध्यक्षमा पुन: सुभाष मल्ललाई चयन भएका छन् ।

संघको सातौ अधिवेसनले उनलाई पुन अध्यक्षमा चयन गरेको हो । अधिवेशनले उपाध्यक्ष उत्सब घले, महासचिव अन्तेश रावत, सचिव तुलसा पाण्डे, सहसचिव कविता भन्डारी र कोषाध्यक्ष सरिता चौधरीलाई चयन गरेको छ ।

यस्तै, युवा प्रतिनिधि विकाश दुवाडी, महिला प्रतिनिधि जसमाया पुन घर्ती, सहमहिला प्रतिनिधि शान्ती राई र महिला प्रबक्ता नानू गोम्जा चयन भएको छ । सदस्य लक्ष्मी रेग्मी अधिकारी र चन्द्रा राई चयन भए । आइसिसी प्रतिनिधिमा रन्जित कुमार महतो चयन भए ।

अधिवेशनलाई सम्वोधन गर्न पुगेका नेपाली दूतावासका प्रथम सचिव हरिहरकान्त पौडेलले साइप्रसमा भएका नेपालीको हितको पक्षमा काम भइरहेको वताए । ‘साइप्रसमा रहेका नेपाली बिद्यार्थी र घरेलुु कामदारको समस्यालाई समाधान गर्न दूतावासले काम गरिरहेको छ,’ उनले भने ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK