एनआरएनए सदस्यमा लड्दै युवा उद्दमी तथा समाजसेवी क्षेत्री

ENGLISH

सुशील क्षेत्री

एनआरएनए सदस्यमा लड्दै युवा उद्दमी तथा समाजसेवी क्षेत्री

12 July, 2017 | Sandeep Bhattarai | 905 Views | comments

सुशील क्षेत्री

डलास – युवा उद्दमी तथा समाजसेवी सुशील क्षेत्रीले आफूलाई ३ लाख नेपालीहरुको प्रतीनिधीको रुपमा एनआरएनए संस्थाको (बोर्ड ओफ डाइरेक्टर) पदमा अघी सारेका छन ।

लगभाग २ दशक देखी टेक्सास राज्यमा बसोबास गर्दै आएका क्षेत्री सानै उमेर देखी स्थानिय समाजको सुख-दु:ख, मर्दा-पर्दा, धर्म-कर्म, चाड-बाडमा हमेशा अग्रसर हुनुहुन्छ ।

नेपालमा प्रकृतिक प्रकोप आउँदा सदैब पहिचान लुकाएर सहयोग गर्ने, चाहे भूकम्प आउँदा होस, या बाढी पहिरो आउँदा कलाकार बिरामी हुँदा होस् , या पत्रकार बिरामी हुँदा, कर्णालीबासी हुन् या चेपाङ्ग बासी, स्कुल होस् या धर्मशाला, नेपाल र नेपाली भने पछी मरिमेट्ने अझ भन्नु पर्दा हुरुक्कै हुने सबैका प्यारा सबैका शुभचिन्तक मिलनसार मेहेनती होनहार युवा क्षेत्री १९ बर्ष को उमेरमा विद्यार्थी भिसामा बेलिभ्यु विद्यालय नेब्रास्का अध्ययनका लागि २१ बर्ष अगाडी अमेरिका आउनु भएको थियो

२१ बर्ष अघाडी अमेरिका आउनु भएका छेत्री ड्ल्लास टेक्ससका एक सक्षम कुशल ब्यापरी हुन । रेस्टुरेन्ट, पार्टी प्यालेस्, तेल पम्प्, फूड स्टोरका मालिक नेपाली युवाहरुका बिच नेपाली सल्मान खानका नामले पनि चिनिन्छन ।स्थानिय बास्केट बल्ल टिम होस या फुट्बल टिम सदैब सहयोग गर्छन । आफु पनि “एएनए.” मा २-३ पटक खेलेका रहेछन । क्षेत्री डासका नयाँ पिढीका युवाहरुका लागी इन्स्पिरेसन हुन् ।

उनी भन्छन समाजसेवा या देश सेवा गर्नका लागी संस्थामा हुन आवश्यक पर्दैन । तर संस्थागत रुपमा प्रभाबकारी काम गर्नका लागी संस्था भित्र हुनुपर्ने भएकाले म बोर्ड ओफ डाइरेक्टर को पदमा आफ्नो उम्मेद्वारी दिएको बताउँछन । क्षेत्री थप्छन म यस समाजको एक ब्यक्ती हु र मेरो दायित्व हुन्छ कि आफ्नो र आफु बसेको समाजको विकास र निरन्तरताका लागी केहि न केहि गर्नु पर्दछ यही नै हामी हिन्दू धर्मवालम्बीहरुको कर्म हो र हाम्रो कर्म नै हाम्रो धर्म हो भन्ने विश्वासका साथ म अगाडी बडेको छु । तपाइको भोटलाई म खेर जान दिन्न ।

तपाईंले मलाई विश्वास गर्नुस । म तपाईहरुको चाहना, जिज्ञासा, बिचार्, सोच र परिवर्तनको आवज बनेर एनआरएनए मा धड्किने छु प्रतिनिधित्व गर्ने छु । यो तपाईहरुलाई मेरो भिष्म प्रतिज्ञा हो । अब बाँकी तपाईहरुको सो इच्छा ।

एनआरएनए अमेरिकाको चुनाव अगष्ट महिनामा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK