एनआरएनए वेल्जियमद्वारा रानालाई सहयोग

ENGLISH

NRN GLOBAL

एनआरएनए वेल्जियमद्वारा रानालाई सहयोग

14 November, 2017 | Kunjar Bhattarai | 655 Views | comments

गैरआवासीय नेपाली संघ (एनआरएनए)वेल्जियम २०१५–१७० कार्यकालले संकलन गरेको ४ लाख रकम सुर्खेत गुर्वाकोट नगरपालिका १३ का दिपा रानालाई कृत्रीम खुट्टा खरिदको लागि सहयोग  हस्तान्तरण गरेको छ।

गैरआवासीय नेपाली संघ वेल्जियमका निवर्तामान अध्यक्ष गंगाधर गौंतमले तीन महिनाको उमेरमा नै दुवै खुट्टा गुमाएकी रानालाई सहयोग हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रमबीच जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्टले आफ्नो संस्थाको तर्फबाट ५०हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

रानाले   कृत्रीम खुट्टा हाल्नको लागि करीब ६ लाख ७४ हजार पर्ने बताए। सहयोग उपलब्ध गराएकोमा उनले गैरआवासीय नेपाली संघ वेल्जियम प्रति आभार प्रकट गरेका छन् ।

बेल्जियमको ब्रुजमा खुल्ला दीपावली फेस्टिबल हुँदै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाली युवाको मृत्यु

फ्रान्समा एक नेपाली युवाको मृत्यु

फ्रान्समा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।...

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK