एनआरएनए विश्व सम्मेलनका लागि सरकारी आयोजक समिती गठन

ENGLISH

POLITICS

एनआरएनए विश्व सम्मेलनका लागि सरकारी आयोजक समिती गठन

1 September, 2015 | Krishna Adhikari | 390 Views | comments

सरकारले सातौ गैरआवासीय नेपाली विश्व सम्मेलन आयोजना गर्नका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालयका सचिव र निजी क्षेत्रका छाता संस्थाको प्रतिनिधित्व हुने गरी सम्मेलन आयोजक समिति गठन गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । सरकारले यस अघि पनि गैर-आवाशीय नेपाली संघको सम्मेलनका लागी परराष्ट्र मन्त्रीको संयोजकतामा आयोजक कमिटि गठन गर्दै आएको छ | nrna

अनशन फिर्ता लिन आग्रह
सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि सरकारले निर्वाह गर्नुपर्ने दायित्व र भूमिकालाई ध्यानमा राखी महत्वपूर्ण निर्णय गरिसकेकाले प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा रिजालले भन्नुभयो–“चिकित्सा क्षेत्रको सुधारका लागि डा केसी अनशन बस्नुभएको छ, उहाँको अनशन चाँडै अन्त्य होस्, अहिले नै बन्द गर्नुहोस् भन्ने लागेको छ, नेपाल सरकार मातहतका स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर अध्ययन र निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठानको सुधारका विषयमा मन्त्रिपरिषद्ले पहिले नै केही निर्णय गरिसकेको छ ।”

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK