एनआरएनए राष्ट्रिय समन्वय परिषद, रोमानियालाई केन्द्रको बधाई

ENGLISH

NRN GLOBAL

एनआरएनए राष्ट्रिय समन्वय परिषद, रोमानियालाई केन्द्रको बधाई

3 September, 2015 | Krishna Adhikari | 560 Views | comments

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घले तथा महासचिव कुमार पन्तले एक विज्ञप्ति मार्फत एनआरएनए राष्ट्रिय समन्वय परिषद, रोमानियालाई केन्द्रको बधाई ज्ञापन गर्नुभएको छ ।

अध्यक्ष र महासचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ-

राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनमा आईसिसिबाट प्रतिनिधि गर्नु भएका सुपरिवेक्षकले राष्ट्रिय महाधिवेशन सम्बन्धी नियमावलीको पेज नं. ६, ७ र ८ मा उल्लेख भए बमोजिमको सुपरिवेक्षण फारम भरेर आवश्यक प्रक्रिया पुरा गरी प्रतिवेदन सचिवालयमा पठाएकोले २०१५–१७ कार्यसमितिलाई अन्तर्राष्ट्रिय समन्वय परिषदले मान्यता दिदै यहा लगायत सम्पूर्ण कार्य समितिका पदाधिकारी तथा सदस्यहरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्  ।

यसका साथै अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान २०१३ को उपदफा २५.६ “राष्ट्रिय समन्वय परिषदले पञ्जिकृत सदस्य हरुको विवरण र सदस्यता शुल्क अन्तर्राष्ट्रिय समन्वय परिषदले तोकेको मिति भित्र संघको सचिवालयमा पठाउनु पर्नेछ ।

पंजीकृत सदस्यहरुको नामावली संघले उपलब्ध गराई सकेको फरम्याट अनुसार एक्सएल सिटमा भरी अन्तर्राष्ट्रिय समन्वय परिषदले तोकेको पंजीकृत सदस्यता शुल्क र आईसिसि सदस्यता शुल्क संघले उपलब्ध गराईसकेको खातामा जम्मा गरिदिन हुनका साथै संघको विधानको उपदफा ५.१ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशनको निर्वाचनमा भागलिन मतदान सहितका प्रतिनिधिहरुको नाम पठाउन हुन पनि जानकारी गराइएको छ  ।

साथै निवर्तमान कार्यसमितिका सम्पूर्ण साथीहरुलाई सफलताका साथ कार्य सम्पन्न गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण साथीहरुमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK