एनआरएनए युरोप संयोजकमा हरि पौडेलले उम्मेद्वारी दिने

ENGLISH

एनआरएनए युरोप संयोजकमा हरि पौडेलले उम्मेद्वारी दिने

14 September, 2017 | Sandeep Bhattarai | 1135 Views | comments

हरि पौडेलनेदरल्याण्ड्सबाट हरि पौडेलले आगामी गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको युरोपेली क्षेत्रिय संयोजकमा उम्मेद्वारी दिने हुनु भएको छ ।

एनआरएनएको विश्व सम्मेलन आगामी अस्टोबर महिनामा काठमाण्डौंमा सम्पन्न हुन गैरहेको छ । लामो समयदेखि युरोपमा बसोबास गर्दै आउनु भएका पौडेल गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्स पूर्व अध्यक्ष तथा युरोपेली डायस्पोरामा समाजसेवी तथा सामाजिक अभियन्ताका रुपमा स्थापित नाम हो ।

विशेष गरेर सबैको एनआरएन बनाउने, नेपालमा लगानीको मात्रै कुरा भन्दा पनि प्रवासमा रहँदा अवैधानिक बसाइ लगायत स्वास्थ्य, भाषा, कानुनी सहयोग जस्ता कुराहरुलाई पनि साथ साथै लगेर एनआरएनलाई सवैको आकर्षण तथा भरोषाको केन्द्र बनाउने लक्ष्य रहेको बताउनु भयो ।

एनआरएनको दोश्रो पुस्तामा नेपाली भाषा, संस्कृति , रिती रिवाज र नेपालीपनलाई जोगाइराख्ने ठुलो चुनौति रहेको छ । यो मुद्धालाई समयमा नै संवोधन गर्न नसकेमा एनआरएनए अभियान पहिलो र अन्तिम पुस्ता यहि हुने चिन्ता रहेको छ , उम्मेद्वार पौडेलले बताए ।

आफ्नो स्पस्ट योजना यथाशिघ्र सार्वजानिक गर्ने प्रतिवद्धता सहित आफूलाई सहयोग गर्न सवैलाई आव्हान गर्नु भएको छ । उम्मेदवार पौडेल समाजसेवा बाहेक साहित्यकारका रुपमा समेत स्थापित हुनुहुन्छ ।

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा शर्मा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

धनगढीलाई नमुना सहर बनाउने

जापान बस्ने प्रवासी नेपालीले धनगढीलाई नमुना सहर बनाउने

धनगढीलाई स्मार्ट सिटी बनाउने लक्ष्य अनुरुप नमुना सहर निर्माण...

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK