एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

ENGLISH

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

26 September, 2017 | Kunjar Bhattarai | 1570 Views | comments

 

गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा संगिता मरहट्ठाले युरोप क्षेत्रीय महिला उपसंयोजकमा उमेदवारी दिने घोषणा गरेकी छन ।

विश्व सम्मेलन नजिकिएसँगै उनले आफूलाई उपसंयोजकमा प्रस्तुत गर्ने भएकी हुन् ।  उनी महिलाहरुको सीप र क्षमता विकास जस्ता कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै महिलाहरु नेतृत्वदायी भूमिकामा आउनुपर्नेमा जोड दिन्छिन ।

हाल एनआरएन आईसिसीकी सदस्य रहेकी मरहट्ठाले एनआरएन बेलायतमा सचिव, महिला संयोजक लगायतका पदमा रहेर काम गरेकी छन् । उनी लण्डनमा एक सफल व्यवसायीको रुपमा परिचित छिन् भने पत्रकारिताको क्षेत्रमा समेत क्रियाशिल रहँदै आएकी  छन्  ।

बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी उनले बिबिसी नेपाली सेवा, रेडियो सगरमाथा लगायतका मिडियामा काम गरिसकेकी छन् ।

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण तत्कालका लागि बन्द गर्ने

उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परिक्षण नगर्ने घोषणा गरेको...

राम्चेमा आलु खेती

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेमा गरिएको आलु खेती ।...

बिआरआई अन्तर्गत सहयोगका पाँचक्षेत्र मुख्य प्राथमिकतामाः परराष्ट्रमन्त्री

नेपालले चीनसँग यातायात सञ्जाल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, कृषिको...

आइपिएल : वाट्सनको शतकमा चेन्नई विजयी,राजस्थान ६४ रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा वाट्सनको...

MOST POPULAR

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

Top 10 Most Beautiful Women Politicians

There are many glamorous women in politics. Who are...

FACEBOOK