एनआरएनए युरोप उप संयोजकमा बेलायतका सेढाईको उम्मेदवारी

ENGLISH

एनआरएनए युरोप उप संयोजकमा बेलायतका सेढाईको उम्मेदवारी

वाईवि तमू, लिस्बन –

17 September, 2017 | Sandeep Bhattarai | 675 Views | comments

हेमन्त सेढाई

गैर आवासीय नेपाली संघको आठौँ अन्तर्राष्टिय विश्व सम्मेलन आगामी अक्टोबर १४ – १७, २०१७ काठमान्डौमा हुँदैछ ।

एनआरएनएहरुको बहुचर्चित विश्व सम्मेलन नजिकिदै गर्दा केन्द्रिय अध्यक्ष सहितका अन्य पदहरुमा उम्मेदवारी घोषणा गर्नेहरुको लामै लिस्ट तयार भएको छ ।

शनिबार मात्र केन्दीय अध्यक्ष पदमा जापानका भवन भट्टले पत्रकार सम्मेलन गरि अध्यक्षका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् भने उनका प्रत्यशिका रुपमा जर्मनीका कुमार पन्तले उम्मेदवारी दिने प्रवल सम्भावना रहेको बताइएको छ भने बिशेष चर्चा युरोप क्षेत्रमा युरोपिएन संयोजक,उप संयोजक, महासचिव, उपाध्यक्ष लगायतका पदहरुमा उम्मेदवारीको घोषणा गर्ने भित्रि तयारी गरेका छन् ।

यसै क्रममा युरोपियन संयोजकमा बेल्जियमका प्रेम गुरुङको नाम अगाडी रहेको छ भने पोर्चुगलका पूर्ण हमालको पनि सम्भावना उत्तिकै रहेको छ । तर उनीहरुले अझै उम्मेदवारी घोषणा गरिसकेका छैनन भने उप संयोजकमा पोर्चुगलमा लामो समय बसेर केहि वर्ष पहिले बेलायत बसाई सरेका हेमन्त सेढाईले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

सेढाईले यस भन्दा पहिले पनि उप संयोजक पदमा उम्मेदवारी दिएका थिए भने उप संयोजकमा पोर्चुगलका निवर्तमान अध्यक्ष भिम केसी कमलले पनि उम्मेदवारी दिने पक्का पक्कि भएको र उनले आफ्नो जित सुनिश्चित भैसकेको जनाएका छन् ।

एनआरएनए युरोपियन उपसंयोजक पदमा शिवकुमार बरुवालको उम्मेदवारी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK