एनआरएनए युरोपियन उपसंयोजक पदमा शिवकुमार बरुवालको उम्मेदवारी

ENGLISH

NRN GLOBAL

एनआरएनए युरोपियन उपसंयोजक पदमा शिवकुमार बरुवालको उम्मेदवारी

27 September, 2015 | Sandeep Bhattarai | 720 Views | comments

shiwaगैर आवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सातौ महाधिबेशन नजिकिदै जादा संसारका बिभिन्न देशबाट केन्द्रिय समितीमा उम्मेद्बारी घोषणा भइ रहेको छन । यसै क्रममा बेल्जियमबाट शिव कुमार बरुवालले पनि एनआरएनए आइसिसि युरोप उपसंयोजक पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ ।

एनआरएनए को स्थापना काल देखी नै एनआरएनए को अभियान संलग्न हुँदै २००७ को एनआरएन बेल्जियमको प्रथम अधिबेशन बाट सचिबालय सदस्य , २०११ मा एनआरएनए बेल्जियमको महासचिब र २०१३ मा आइ सि सि सदस्यमा रहेर काम गरेका गरी सकेका बरुवालले आफु एनआरएनएको अभियानमा सुरु देखी नै निरन्तर लागि रहेको र अहिले आइ सि सि सदस्य भएकोले आगामी दिनमा एनआरएनएको अभियान मा अझ जिम्मेवारीका साथ लाग्नको लागि र देशको पुन निर्माण र संबिधान घोषणा पछाडि सम्रिद्व नेपाल निर्माणमा सकृय योगदानको लागि आफुले यस पदमा उमेदवारी दिएको बताएका छन । उहा एनआरएनए बेल्जियमको बिभिन्न जिम्मेवारीमा रहदा एन आर एन बेल्जियम र एन आर एन आइ सि सि ले सुरु गरेका सबै प्रकारका परोपकारी काममा आफुलाई सकृय सहभागी गराउनु भएको छ । गएको बिनाश कारी भुकम्प पीडित हरुको सहयोगार्थ बेल्जियम राहत संकलन कार्यमा सकृय भूमिका निभाउनु भएको थियो।

भूकम्पपछि अहिले देश पुन:निर्माणको लागि एनआरएनएको काँधमा ठूलो जिम्मेवारी आएको छ त्यसैले युरोपमा रहेका नेपालीलाई अझ संगठित गर्दै देशको पुन निर्माणमा लाग्न प्रेरित गर्ने,युरोपमा युरोपियन युनियन लगायत यहाँका संघ संस्था ब्याबसायी लाई नेपालमा सहयोग तथा लगानी गर्न प्रेरित गर्ने, युरोपमा एनआरएनए एनसिसि लाई थप देशमा बिस्तार गर्ने , अहिले युरोपमा सकृय २७ वटा राष्ट्रिय समन्वय परिषद लाई अझ संस्थागत , दिगो र एनआरएनए आइसिसि प्रती उत्तरदायी बनाउने , युरोपमा बसेका हामी नेपालीहरुको साझा समस्याहरु पहिचान गरी त्यस्को निराकरणमा प्रयास गर्ने , युरोपमा जन्मे हुर्केका नेपाली बाल बच्चाहरु लाई एनआरएनएमा समाहित गरौदै हाम्रो देश , हाम्रो भाषा र हाम्रो सक्रिती प्रती रुची जगाउने जस्ता कार्ययोजना सहित आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

नेपालको म्याग्दीमा स्थाई घर भएका शिव कुमार बरुवाल सन् २००० मा बेल्जियम प्रबेश संगै बेल्जियम बिभिन्न सामाजिक संस्थामा संलग्न भएर नेपालको चारिटी कार्यमा सकृय रुपमा संलग्न हुँदै आएका छन उँहा द हिमालयन सोसाइटी बेल्जियमको संस्थापक महासचिब र मोना बेल्जियमको संस्थापक अध्यक्ष हुन भने बेल्जियमका अन्य धेरै बैचारिक तथा सामाजिक संस्थाको नेत्रित्वो गरेका छन । उँहाले बेल्जियममा बिशेष गरेर नेपाली उत्पादन हरुलाई बेल्जियम र युरोपको बजामा बिक्री बितरण र बिस्तार गर्ने ब्याबसाय गर्दै आउनु भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK