एनआरएनए युएईको अध्यक्षमा श्रेष्ठ बिजयी

ENGLISH

एनआरएनए युएईको अध्यक्षमा श्रेष्ठ बिजयी

18 September, 2017 | Kunjar Bhattarai | 2315 Views | comments

गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईको अध्यक्षमा रमेश श्रेष्ठ निर्वाचित भएका छन् ।

सेप्टेम्बर १५ मा दुबईमा सम्पन्न  सातौँ महाधिवेशनबाट श्रेष्ठ अध्यक्षमा बिजयी भएका हुन् । श्रेष्ठले १६३ मत प्राप्त गरेका थिए भने अध्यक्षका  अर्का उमेदवार शालिक सुबेदीले १०८ मत प्राप्त गरे ।

उपाध्यक्षमा बालाकृष्ण मरासिनी, नेत्र प्रसाद शर्मा र निर्मल कुमार पोखरेल चयन भएका छन् । त्यस्तै महासचिब कृष्ण पौडेल, कोषाध्यक्ष राजु केसी, सचिबद्धय मिलवहादुर गुरुङ र राजेश बोहोरा निर्वाचित  भएका छन् । महिला संजाल प्रतिनिधि मोती कुमारी राई, युवा संजाल प्रतिनिधि नबिन पौडेल निर्बिरोध निर्वाचित  भएका छन् ।

कार्यसमितिको १३ सदस्य पदमा बिदुर न्यौपाने, मोहमद समिम, दिनेश पराजुली, ओम प्रसाद उप्रेती, शमशेर योन्जन, राजन खतिवडा, धर्मेन गोहियार, जीवन दास, देशब शर्मा नेपाल, लछुमन काफ्ले, दुर्गा प्रसाद काफ्ले, तोरणदत्त सुबेदी र टक बहादुर गुरुङ रहेका छन । महाधिवेशनबाट आईसीसी सदस्य पदमा ठाकुर प्रसाद ढुंगाना र चित्र केसी निर्वाचित भएका छन् ।

युएईका नेपालीहरु मिलेर जलविद्युतमा दश करोड लगानी गर्दै

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

१८ औं एसियाडको तयारी पूरा : शनिबारबाट शुरु हुने

आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा...

“नालीना एकल साङ्गितिक साँझ” अब पोर्चुगलमा

दुई दशक पहिलेकी चर्चित नेपाली पप गायिका नलीना चित्रकार...

भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको अन्त्येष्टि आज अपरान्ह ४ बजे गरिने

तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

जापानको हिरोसीमाका बाढी पीडितलाई नेपालीले गरे श्रमदान सहितको आर्थिक सहयोग

जापानमा बस्ने नेपालीहरुले बाढी पीडितहरुलाई सहयोग गरेका छन् ।...

FACEBOOK