एनआरएनए मेलेसियाले बाढीपहिरो पीडितलाई १० जनालाई निःशुल्क टिकट दिने

ENGLISH

NRN GLOBAL

एनआरएनए मेलेसियाले बाढीपहिरो पीडितलाई १० जनालाई निःशुल्क टिकट दिने

9 September, 2017 | Bipin Acharya | 1000 Views | comments

 

जेल परेका र हवाई टिकटको अभावले नेपाल र्फकन नसकिरहेका १० जना नेपालीहरुलाई एनआरएनए मलेसीयाले निःशुल्क हवाई टिकट दिने घोषणा गरेको छ ।

दुतावासमा आयोजित कार्यक्रममा एनआरएनएले यस्तो घोषणा गरेको हो । पदाधिकारीहरुले कार्यक्रममा भने-‘हामीलाई टिकट काटिदिन भन्नुहोस हामी तत्कालै टिकट काटिदिने छौ ।’

यसैगरी नेपालमा भर्खरै गएको वाढीपहिरोबाट पीडित बनेकाहरुलाई थोरै भएपनि राहत होस् भनी एक लाख सहयोग गर्ने एनआरएनए मलेसीयाले जनाएको छ ।

यसैगरी पाचँथरको मेमेक भन्ने ठाउँमा भएको वाढीपहिरोबाट क्षति भएकाहरुलाई राहत स्वरुप आरएम ११५१ संकलन गरी समितिका सदस्य दिल केरुगलाई संकलित रकम अध्यक्ष न्यौपानेले हस्तान्तरण गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK