एनआरएनए माडागासकरको अध्यक्षमा कँडेल: राई आइसिसि सदस्य

ENGLISH

NRN GLOBAL

एनआरएनए माडागासकरको अध्यक्षमा कँडेल: राई आइसिसि सदस्य

28 August, 2017 | Sandeep Bhattarai | 2805 Views | comments

एनआरएनए माडागासकर

अफ्रिकी मुलुक माडागासकरमा एनआरएनएको नयाँ नेतृत्व पाएको छ । राजधानी अन्टानानारिभो, इभातु होराइजनमाा भाद्र ११ गते सम्पन्न दोस्रो साधाराण सभाले शिवराज कँडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

साधारणसभाले उपाध्यक्षमा दानबहादुर थापा, महासचिवमा होम श्रेष्ठ, सचिवमा मर्क गुरुङ र कोषाध्यक्षमा पुर्णबहादुर खड्कालाई चयन गरेको छ ।

यसै गरी सदस्यहरु रामेशोर राणा, तेजबहादुर कार्की, ईन्द्रबहादुर खत्री, सुभाष आले मगर, दीपेन्द्र खतिवाडा, धनराज सवा लिम्बु, हिमबहादुर बुढाथोकी र
पेम्बा शेर्पा चयनन भएका छन् भने अन्तर्राष्ट्रिय समिती सदस्यमा रमेश राईलाई चयन गरिएको छ ।

त्यस्तै सल्लाहाकारमा कर्ण शेर राई, आङ गेलजी शेर्पा, चन्द्रबहादुर खड्का लागायत १३ सदस्य नयाँ कार्य समिति दुई वर्षका लागि चयन गरिएको छ ।साधारणसभामा मातृभूमि नेपालमा डुबान र पहिरोमा परी ज्यान गुमाएकाहरुको आत्माले शान्ति मिलोस भनी एक मिनेट मौन धारण गरी सुरु गरिएको थियो ।

गैरआवासिय नेपाली सघ माडागासकर स्थापना २०१५ मा भएको थियो ।

एनआरएनए युगान्डाका अध्यक्ष कँडेलले अफ्रिकामा निकाले नेपाली गीत(भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

  ट्रेलरमा ‘पण्डित बाजेको लौरी’

  चलचित्र ‘पण्डित बाजेको लौरी’ को  ट्रेलर रिलिज भएको...

‘बोबी’ ट्रेलर सार्वजनिक

वास्तविक  प्रेमकथामा आधारित चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ। मिलन...

विश्वकप

विश्वकपमा शनिबारका तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८  अन्तर्गत आज (शनिबार)...

सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड २-१ गोल अन्तरले विजयी

रसियामा जारी फिफा विश्वकप फुटबमा सर्बियालाई हराउँदै स्वीट्जरल्यान्डले विश्वकपको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK