एनआरएनए मकाउको अध्यक्षमा शान्ति

ENGLISH

एनआरएनए मकाउको अध्यक्षमा शान्ति

युवा संयोजकमा चिरिञ्जीवी पौडेल

10 September, 2017 | Sandeep Bhattarai | 2085 Views | comments

एनआरएनए मकाउ

गैरआवासीय नेपाली संघ मकाउको अध्यक्षमा शान्ति देवी अधिकारी निर्विरोध चयन भएकी छन् । पूर्व आइसीसी सदस्य समेत रहेकी शान्ति एनआरएन मकाउको इतिहासमा पहिलो महिला अध्यक्ष भएकी हुन् ।

निवर्तमान अध्यक्ष मुकेश कुमार बरुवाल आइसिसी सदस्यमा चयन भएका छन् ।उपाध्यक्षहरुमा मंगल बहादुर राई, राजकुमार गुरुङ र श्याम घर्ती क्षेत्री, महासचिबमा पुर्ण बहादुर गुरुङ, सचिबमा रामचन्द्र घिमिरे, कोषाध्यक्षमा युवराज न्यौपाने चयन भएका छन् ।

त्यस्तै एनसिसी मकाउको महिला संयोजकमा दिपा क्षेत्री, युवा संयोजकमा चिरिञ्जीवी पौडेल सर्वसम्मत भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा राजु नगरकोटी, रत्नमणी राई, तारा बहादुर महत, बिकेन जोसी, मनोज भण्डारी, बिष्णु कुमार श्रेष्ठ, र प्रेम कुमार बि क रहेका छन् |

मकाउमा विचल्ली परेका पोखरेलले पाए ३ लाख २७ हजार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK