एनआरएनए बेलायतमा ‘गुरुङ’

ENGLISH

एनआरएनए बेलायतमा ‘गुरुङ’

7 September, 2015 | Krishna Adhikari | 700 Views | comments

muchhetra-gurung1एनआरएनए बेलायतको अध्यक्षमा मुछेत्र गुरुङ सर्वसम्मत चयन भएका छन् । केहि दिन अघि भएको सर्वपक्षिय भेलाले उपाध्यक्षमा हिराधन राई, दासुराम पाण्डे र महिला उपाध्यक्षमा शान्ति थापा कुँवर र कुमारी गुरुङ निर्विरोध चयन गरेको छ | यस्तै महासचिवमा विजयविक्रम लिङदेन, सहमहाचिवमा अर्जुन कटवाल, सचिवमा कृष्ण तिवारी, फडिन्द्र भट्टराई, बुद्धिराम थापा, कोषाध्यक्षमा दीपक श्रेष्ठ, सहकोषाध्यक्षमा ललित न्यापाने चयन भएका छन |

सुरज मास्के, पदम रावल, नारायण पौडेल, यमबहादुर घले, क प्रसाद छन्त्याल, सालिकराम सापकोटा, राजेश पाठक, मिन रानाभाट र मिलन गुरुङ निर्विरोध सदस्य भएका छन भने प्रवक्तामा खुसी लिम्बु, युवा संयोजकमा हरिकृष्ण आचार्य, युवाउपसंयोजकमा रिर्चाड गुरुङ, महिला संयोजकमा शुसीला राई, सल्लाहकारमा कल्पना आङवुहाङ, च्यारिटी विभाग प्रमुख सनत गुरुङ रहेका छन |

यसै गरी आइसीसीमा विश्वास दीप तिगेला, कृष्ण तिमिल्सेना, संगीता मरहठ्ठा, सुष्मा राई र पशुपति भण्डारीलाई चयन गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK