एनआरएनए फ्रान्सको अध्यक्षमा मल्ल

ENGLISH

NRN GLOBAL

एनआरएनए फ्रान्सको अध्यक्षमा मल्ल

30 August, 2017 | Sandeep Bhattarai | 1850 Views | comments

एनआरएनए फ्रान्स

गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा एक बहादुर मल्ल अध्यक्षमा निर्वाचित भएका छन् । फ्रान्समा गत अगस्त २७ का दिन सम्पन्न भएको सातौं महाधिबेशनले मल्ललाई चयन गरेको हो ।

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षद्धयमा गीता खनाल थापा, चेतभक्त ढुंगाना, महासचिवमा नरेन्द्र शाही ठकुरी , सचिवमा प्रविन सापकोटा , कोषाध्यक्षमा मिन कुमार श्रेष्ठ , सहकोषाध्यक्षमा अजय अन्तन उप्रेती , युवाप्रतिनिधिमा प्रमोद पाण्डे ,महिला प्रतिनिधिमा पान कुमारी मल्ल निर्वाचित भएका छन् भने सदस्यहरुमा शिखा राई ‘अस्मिता’ , देवी जंग गुरूंग , शिव प्रसाद शर्मा र नितेश पौडेल भएका छन् ।

त्यसैगरी संघको आइसीसी सदस्यमा सुर्वर्ण विक्रम हमाल ठकुरी निर्विरोध भएका छन् ।पूर्वउपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव ईश्वर पोखेरलको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिबेशनमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन कुमार श्रेष्ठको विशेष आतिथ्यता तथा नेपाली दूतावास पेरिसका नियोग प्रमुख लेखनाथ भट्टराई तथा संघका सल्लाहकारहरू, भु.पु. पदाधिकारीहको आतिथ्यता रहेको थियो ।

उक्त अवसरमा नवनिर्वाचित अध्यक्ष मल्लले अधिबेशनका क्रममा सहभागी भएका सम्पूर्णलाई धन्यवाद दिदैं निर्वाचन मण्डलका संयोजक एवं निर्वाचन मण्डलका सदस्यहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, संस्थाका पंजीकृत सदस्यहरू सहित सातौं महाधिवेशनमा उपस्थित सम्पूर्णप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

फ्रान्सका नेपालीहरु भलिबल,तातोआलु देखि बोरा दौडमा रमाए

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK