एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

ENGLISH

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

24 November, 2017 | Kunjar Bhattarai | 1435 Views | comments

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि मण्डलले संघको निर्माणाधिन शंखमुल पार्क परियोजनाको स्थलगत अवलोकन गरेको छ ।

अवलोकनका क्रममा यस परियोजनाको हाल सम्मको कार्य बारे ठेकेदार र परामर्शदातासंग जानकारी लिइएको थियो ।
परियोजना अन्तर्गत निर्माण गरिने बगैंचा लगायत निर्माणका सबै कार्य उच्च गुणस्तरको, राम्रो र थप आकर्षक बनाउन संघका प्रतिनिधिहरुले जोड दिए । त्यस क्रममा परियोजनालाई सकेसम्म समयमा नै सम्पन्न गर्न ठेकेदार पक्षलाई निर्देशन दिइएको थियो ।

शंखमुलको निर्माणाधिन परियोजनाको सन् २०१७ नोभेम्वर १८ का दिन भएको स्थलगत अवलोकनमा संघका अध्यक्ष भट्ट लगायत संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य तथा संघका अन्य पदाधिकारीहरु र सचिवालयका कार्यकारी निर्देशकको सहभागिता रहेको थियो ।

संघमा नयाँ कार्यसमितिले कार्यभार सम्हाले पछि पुरा हुन बाँकी परियोजनाहरुको काम सम्भव भएसम्म छिटो सम्पन्न गर्न र नयाँ कार्यक्रमहरु अघि बढाउन तदारुकता देखाएको छ ।

एनआरएनए वेल्जियमद्वारा रानालाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेकपाः महाधिवेशनमा भाग लिन अध्यक्ष पनि चुनिनुपर्ने

नेपाल कम्युनिष्ट पार्टीले सबै कमिटीका पदाधिकारी र सदस्यले महाधिवेशन/अधिवेशनमा...

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK