एनआरएनए पोर्चुगलले संविधानको स्वागत गर्दै दिपावली गर्यो

ENGLISH

NRN GLOBAL

एनआरएनए पोर्चुगलले संविधानको स्वागत गर्दै दिपावली गर्यो

24 September, 2015 | Sandeep Bhattarai | 930 Views | comments

por

सुनिल संगम, पोर्चुगल – लामो प्रतीक्षा पश्चात जारी भएको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ लाई हार्दिक स्वागत गर्दै गैर आबासीय नेपाली संघ पोर्चुगलले सेप्टेम्बर २२ तारिख मंगलबार साँझ दिपावली गरि हर्ष उल्लासका साथ एक आपसमा शुभ-कामना आदान प्रदानको कार्यक्रम सम्पन्न गरेको छ |

por1

पोर्चुगल स्थित सम्पूर्ण संघ संस्थाहरु, ब्यबसायीहरु-समाजसेबीहरु, आप्रवासी नेपाली दाजुभाई – दिदीबहिनीहरुलाई आमन्त्रित गरिएको उक्त कार्यक्रम संस्थाका सचिब कृष्ण कंडेललको संचालन र अध्यक्ष भिम कमल केसीको अध्यक्षतामा सम्पन्न भएको थियो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको...

क्रिकेटर लामिछानेले गाएको पहिलो गीतको भिडियो सार्वजनिक(भिडियो)

चर्चित क्रिकेटर संदिप लामिछानेले गाएको ‘उदाश थियो’ बोलको पहिलो...

गायिकाद्वारा तुइन विस्थापनका लागि प्रधानमन्त्रीलाई एक करोड हस्तान्तरण

प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्नुभएको तुइन विस्थापन कार्यक्रममा...

मिस टुरिजमको तेस्रो संस्करण भदौमा

मिस टुरिजमको तेस्रो संस्करण आगामी भदौ २ गते काठमाडौँमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK