एनआरएनए पोर्चुगलमा आईसिसि सहित ५० जनाको उम्मेदवारी दर्ता

ENGLISH

एनआरएनए पोर्चुगलमा आईसिसि सहित ५० जनाको उम्मेदवारी दर्ता

वाईवि तमू, लिस्वन

4 September, 2017 | Sandeep Bhattarai | 1100 Views | comments

पोर्चुगल गैर आवासीय नेपाली संघ,पोर्चुगलको आगामी २०१७-२०१९ कार्यकालका लागि करिव ५० जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी १० सेप्टेम्बर २०१७मा हुने गैर आवासीय नेपाली संघ,पोर्चुगलको छैठौ महाधिवेशनको संघारमा आगामी कार्यकालका लागि अन्तर्राष्ट्रिय समन्वय परिषद देखि सदस्यसम्मको पदमा उक्त संख्याको उम्मेद्वारी दर्ता भएको कुरा गैर आवासीय नेपाली संघ,पोर्चुगलको निर्वाचन समितिले जानकारी दिएको छ ।

गैर आवासीय नेपाली संघको बिधानत:कुनै पनि राष्ट्रिय समन्वय परिषदमा पंजीकृत सदस्य संख्याको आधारमा आइसीसी सदस्यका लागि कोटा तोकिएको छ जस अन्तर्गत १ हजार पंजीकृत सदस्य संख्यालाई १ जना आइसीसी सदस्य तोकिने ब्यबस्था भए अनुसार यस पटक पोर्चुगलको हकमा उक्त पंजीकृत सदस्य संख्या बढेर २,३४५ पुगेको छ जसले गर्दा एनसिसि पोर्चुगलबाट २ जना आइसीसी सदस्य जाने निश्चित भएको छ ।

गैर आवासीय नेपाली संघ,पोर्चुगलको आन्तरिक विधान अनुसार ३ जना उपाध्यक्ष मध्ये एक जना महिला उपाध्यक्ष अनिवार्य गरिएको छ भने अन्य सदस्य संख्या मनोनित गर्ने ब्यबस्था पनि रहेको छ यसरि एनसिसि,पोर्चुगलमा अध्यक्ष सहित ३ उपाध्यक्ष,१ महासचिव ,१ सचिव,१ कोषाध्यक्ष,१ महिला संयोजक,१ युवा संयोजक,सहित अन्य ८ जना सदस्य सहित जम्मा १७ सदस्सीय कार्यसमिति (मनोनित बाहेक) पदमा करिव ५० जनाको उम्मेदवारी परेको छ ।

एनआरएनए,पोर्चुगलको इतिहासमा यति धेरै संख्यामा उम्मेदवारी परेको पहिलो पटक हो भने पहिलो पटक नै निर्वाचन हुने निश्चित प्राय भएको छ विगतमा गरिने सहमति र सहकार्यको प्रयासलाई निरन्तरता दिईएपनि सफल हुन् भने सकेन ।

कसको उम्मेदवारी कुन पदमा ?

एनआरएनए पोर्चुगल

एनआरएनए पोर्चुगल

एनआरएनए पोर्चुगलमा दल निकटका संगठनहरुको गठबन्धन

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK