एनआरएनए पोर्चुगलद्वारा सगरमाथा आरोही शेर्पालाई सम्मान

ENGLISH

NRN GLOBAL

एनआरएनए पोर्चुगलद्वारा सगरमाथा आरोही शेर्पालाई सम्मान

वाई वि गुरुङ्ग,लिस्वन

12 July, 2017 | Sandeep Bhattarai | 740 Views | comments

कामाछिरी शेर्पा

गैर -आवासीय नेपाली संघ पोर्चुगलद्वारा गत महिना विश्वको उच्च शिखर सगरमाथा अरोहण गर्न सफल बिगत दुई वर्ष देखि पोर्चुगलमा बसोवास गर्दै आएका कामाछिरी शेर्पाको सफलताको कदर गर्दै राजधानी लिस्बोनमा एक कार्यक्रमको आयोजना गरि विशेष सम्मान गरिएको छ ।

गैर -आवासीय नेपाली संघ पोर्चुगलले आयोजना गरेको उक्त कार्यक्रममा अध्यक्ष भिम केसी कमल, उपाध्यक्ष सुनिल सङ्गम लगायतले आफ्नो बिचार राखेका थिए भने आरोही शेर्पाले सगरमाथा अरोहण गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए ।

महासचिव सोम फुरी शेर्पाद्वारा संचालित उक्त कार्यक्रममा अध्यक्ष केसी, उपाध्यक्ष सुनिल सङ्गम, सदस्य मुक्तिनारायण श्रेष्ठ लगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

एनआरएनए पोर्चुगलको सदस्यता विस्तारमा तीब्रता

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK